Logo

Tag: सुवास नेम्वाङ

ओलीको उत्तराधिकारी बन्न पोखरेल, नेम्वाङ र पौडेलबीच प्रतिष्पर्धा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा तीनजना मुख्य दाबेदार देखिएका छन् । महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी

विस्तृत पढ्नुहोस
वरिष्ठ उपाध्यक्षमा नेम्वाङले पनि दाबी गर्ने, उम्मेदवारी दिने तयारी गर्दै

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेता सुवास नेम्वाङले दशौं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्

ओलीले विष्णु पौडेल, सुवास नेम्वाङ र बादललाई कसरी व्यवस्थापन गर्लान् ?

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनमा को कुन पदमा उम्मेदवारी बन्नेबारे बहस चलिसकेको छ । मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुने महाधिवेशनमा अध्यक्षसहित १५ पदाधिकारी

दिल्ली र काठमाडौंमा बसेर एमाले फुटाउनेले मेडल पाएको नेम्वाङको टिप्पणी

काठमाडौं, ३ असोज । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो दल फुटाउनेहरुले मेडल पाएको टिप्पणी गरेका छन् । दिल्ली र काठमाडौंमा बसेर एमाले फुटाउन सक्रिय भएकाहरुलाई सरकारले मेडलबाट

देउवा र नेकपा (एमाले)का उपनेता नेम्वाङबीच छलफल

काठमाडौँ, २७ भदौः प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका उपनेता सुवास नेम्वाङ छलफल गर्दै ।-तस्बिरः रत्न श्रेष्ठ-रासस

सुवास नेम्वाङको प्रतिक्रिया : १० बुँदे कार्यान्वयन हुन्छ, अध्यक्ष ओली गम्भीर हुनुहुन्छ

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताको लागि दश बुँदे सहमति कार्यान्वयन गरिने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता नेम्वाङले

सुवास नेम्वाङ र विष्णु पौडेलका कारण अध्यक्ष ओली दबाबमा, माधव नेपाल जवाफ कुर्दै

काठमाडौं, २२ साउन । नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको दबाबका कारण एकताकोलागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै जना सकारात्मक देखिएका छन् । नेपाल

केपी ओलीलाई सुवास नेम्वाङको रिपोर्टिङ : माधव नेपाल एकताको पक्षमा हुनुहुन्न

काठमाडौं, १७ साउन । नेकपा (एमाले) को एकता प्रक्रिया पेचिलो बनेको छ । हिजो स्थायी कमिटी बैठक बस्ने र माधव नेपाल समूहलाई नपर्खिने अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै बोलेको

प्रधानमन्त्री देउवालाई एमालेद्वारा बधाई ज्ञापन

काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दल, दलका नेता र आफ्नातर्फबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

सुवास नेम्वाङको दाबी : भोलि विहान ८ बजे सुखद् समाचार दिन्छौं (भिडिओसहित)

काठमाडौं, २६ असार । नेकपा (एमाले) को विवाद समाधान भएको छ । विवाद समाधान गर्न गठित कार्यदलले प्याकेजमै सहमति गरेको हो । आज सिंहदरबारमा बसेको बैठकले सहमतिको मस्यौदालाई अन्तिम रुप

सर्वोच्चको फैसला कसैको हारजित होइन, प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन : सुवास नेम्वाङ

फागुन १५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनसर््थाापना गर्ने सर्वोच्च अदालतको निर्णय कसैको हार वा जितको बिषय नभएको बताएका छन् । शनिबार सिन्धुपाल्चोक–काठमाडौं

तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ

इलाम, ७ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त