सूर्य थापाजी तपाईंलाई नेपाली बहसमा स्वागत गर्न चाहन्छु । धन्यवाद ऋषि धमलाजी ! स्वास्थ्यस्थिति कस्तो छ, कोरोना संक्रमित हुनुभएको छ ? रिपोर्ट पोजिटिभ आएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लुम्बिनी प्रदेशको राजधानी देउखुरी राख्ने निर्णय सही र तथ्यपरक भएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली
-सूर्य थापा : “छ जिल्लामा सीमित अखण्ड लुम्बिनी बिस्तारित भएर १२ जिल्लाकाे बृहत्तर लुम्बिनीमा रूपान्तरण हुँदैछ । र, बुटवललाई म वित्तीय राजधानी बनाउँछु ।” प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पाेखरेलले
काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ । थापाले हिजोमात्रै पिसिआर परीक्षण गरेका थिए । र, उनको रिपोर्ट पोजेटिभ आएको छ
काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले बोलेको कुरालाई तोडमरोड गरेर दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । प्राईम टाईम्स टेलिभिजनबाट हिजो राति प्रसारण
काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्विस बैंकमा डलर रकम रहेको भनेर विभिन्न अनलाईन सञ्चारमाध्यममा आएका समाचार शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट
काठमाडौं, २३ असार । मन्त्रिपरिषदको बैठक भर्खरै सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो । आजको बैठकले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने
केही समय अलिक कम धपेडीका साथ जिम्मेवारी बहन गर्दै पूर्ववत् लयमा सक्रिय हुनेछौं काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार
काठमाडौं, २६वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समाजवादी पार्टीका सांसद तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भइसकेका नेताहरुले अब प्रधानमन्त्री बन्न मुख नमिठ्याऔं भनेर बोलेको
काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको राजीनामा माग्नुको कुनै अर्थ नभएको स्पष्ट पारेका छन्
काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापा खरो बोलीका कारण चर्चामा छन् । उनले स्वास्थ्य सामाग्री खरिदमा कुनै अनियमितता नभएको बताएका छन् । यसमा सेनालाई
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार नभएको दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा सल्लाहकार थापाले यस्तो बताएका छन्,”मुद्दा हाल्ने एकथरी मान्छेको