२४ माघ : संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड-१९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ ।
१७ पुस: नाइजेरियामा त्यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको
९ कात्तिक: अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा त्यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ ।अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार
एजेन्सी, ८ असोज । उत्तर कोरियाली सेनाले दक्षिण कोरियाका एजना सरकारी अधिकारीलाई गोली हानी निर्ममतापूर्वक हत्या गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती अधिकारीलाई गोली हानेपछि जलाइएको थियो ।
काठमाडौं, २१ भाद्र । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिने नाकामा सेना परिचालन गर्ने संकेत मिलेको छ । यसका लागि जिम्मेवार निकायबाट सुझाव समेत दिइसकिएको छ । कोरोना भाइरसको
काठमाडौँ, १८ भदौ: बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय
३ भदौ : संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटालाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन् । उनलाई मालीको सेनाले नियन्त्रणमा राखेको बताएको छ । उनले भने
३ भदौ : मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटाले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । सेनाको नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार बिहान उनले राजीनामा दिएको सामाचार सार्वजनिक भएको हो
वीरगञ्ज, १५ साउन । बुधबार साँझ १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार साँझ थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बुधबार
६ साउन : इजिप्टको संसदले मुलुकबाहिर सेना परिचालन गर्ने एउटा प्रस्तावलाई सोमबार स्वीकृति दिएको छ । राष्ट्रपति अब्देल फातेह–अल सिसीले लिबियामा टर्कीको समर्थनप्राप्त सैन्यबल विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएलगत्तै
तानसेन, १४ असार । पाल्पामा कोरोना सक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिक जवानमा कोरोना पुष्टि भएको छ। गत जेठ २० गते तानसेनको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको
काठमाडौं, १३ असार। सरकारले कोरोना परीक्षणको दायरा बढाउँदै लगेको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ। जसअनुसार