Logo

Tag: सेवा लम्साल

बेल्जियमको लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।

विस्तृत पढ्नुहोस
लम्साल बेल्जियमका लागि राजदूतमा सिफारिस

काठमाडौं, साउन ३२ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो। स्रोतका

काठमाडौंमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

काठमाडौं, साउन २४ । सरकारले ओमान सरकारसँग काठमाडौंमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन्

आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिवको जोड

काठमाडौं, २३ साउन । आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिव सेवा लम्सालको जोड रहेको छ। नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुगेकी परराष्ट्रसचिव लम्सालले सो कुरामा

परराष्ट्र सचिव सेन्ट जोन्स प्रस्थान

काठमाडौं, जेठ १२ । परराष्ट्र सचिव सेवा लम्साल यही जेठ १४ देखि १७ गतेसम्म एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा

भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ, १५ फागुन । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा.सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै

नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल

काठमाडौँ, २७ पुस । परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

काठमाडौं, २० मङ्सिर । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन्। सरकारले