काठमाडौं,३ जेठ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेलाई राजनीतिक दलका नेताहरुले बधाई दिन सुरु गरेका छन्