Logo

Tag: स्थानीय तह निर्वाचन

सिंगो स्थानीय सरकारमा एक दल !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ जेठ । स्थानीय तह निर्वाचनको रोचक परिणाम आउँदै छ । हालसम्म तीन स्थानीय तहमा एक दलका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन् । अन्य

विस्तृत पढ्नुहोस
सबैभन्दा धेरै स्थानीय तहमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ । जारी स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार कांग्रेसले १ सय ९, एमाले ६३,

आयोगले तयारी नगर्दा मतगणनामा ढिलाइ

काठमाडौं, जेठ २ । निर्वाचन आयोगले वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनपछि मतगणना तयारीलाई व्यवस्थित र छिटोछरितो गर्न नसक्दा गणना कछुवा गतिमा भइरहेको छ। २०७४ सालको स्थानीय निर्वाचनमा सबैभन्दा

तनहुँका २४ वडाको नतिजाः कांग्रेस ११, एमाले १० र माओवादी केन्द्र तीन वडामा विजयी

दमौली, जेठ २ । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ

यी उम्मेदवार जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

कृष्णसिंह धामी/काठमाडौं, १ जेठ : स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ । सार्वजनिक नतिजाअनुसार नेपाली

स्थानीय तह निर्वाचनः २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी

काठमाडौं, १ जेठ । गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी, जेठ १ । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नौ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो। निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं.-१ कांग्रेसका खत्री वडा अध्यक्षमा विजयी

काठमाडौं, ३१ वैशाख । हिजो सम्पन्न स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं.-१ बाट नेपाली कांग्रेसका केशब पौडेल खत्रीकेा प्यानल नै झिनेा मतान्तरले विजयी भएको छ । निर्वाचित

किरियापुत्री मतदानमा सहभागी

लमजुङ, ३० वैशाख : स्थानीय तह निर्वाचन प्रतिको उत्साह लमजुङमा पनि उल्लासपूर्ण सहभागिता भएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन्

गोरखाको मतदान केन्द्रमा अज्ञात समूहले गोली चलायो, एक जना घाइते

गोरखा, ३० वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् । मतदानका क्रममा

स्थानीय तह निर्वाचन : मतदानको निर्धारित समय सकियो

काठमाडौं, ३० वैशाख । स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५

कास्कीमा ४० प्रतिशत मत खस्यो

गण्डकी, वैशाख ३० । स्थानीय तह निर्वाचनअन्तर्गत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध