Logo

Tag: स्थानीय तह

आज सप्तरीका सबै स्थानीय तह बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

सप्तरी, ५ जेठ: सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न

विस्तृत पढ्नुहोस
स्थानीय तहका कर्मचारीका लागि नयाँ मापदण्ड

काठमाडौं, जेठ ५ । सरकारले साबिक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई एक तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने

डोटी, ३ जेठ: जिल्लाका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले त्यहाँको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । दिपायल सिलगढी

महामारी रोकथाममा स्थानीय तहको सक्रियता

­मेनका चौधरी बाँके, ३ जेठ: कोरोना महामारीको केन्द्र बनेको बाँकेका आठवटै पालिकाले हालसम्म ४७१ शय्याका आइसोलेसन केन्द्र स्थापना गरेका छन् । तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाले २१०, कोहलपुर नगरपालिकाले ६५ तथा खजुरा

स्थानीय तहकै सक्रियतामा अक्सिजन प्लान्ट

काठमाडौं, जेठ ३ । काठमाडौं उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् ।

सबै पालिकामा आइसोलेसन कक्ष तयार

चौतारा, २८ बैसाख: कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा

जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह

– झलनाथ खनाल भजनी, २६ वैशाख: कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका

अक्सिजनसहितका अस्थायी अस्पताल बनाउँदै स्थानीय तह

– तारानाथ आचार्य बलेवा, २६ वैशाख: कोरोना सङ्क्रमण बढ्दै गएपछि बागलुङका स्थानीय तहले धमाधम अक्सिजनसहितका आइसोलेशन कक्ष र अस्थायी कोभिड अस्पताल तयार गर्न थालेका छन् । जिल्लामा दुई सयभन्दा धेरै

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन

डोटी, २२ वैशाख: दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका

काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ, २१ वैशाख: काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित

मकवानपुरमा चार स्थानीय तहमा निषेधाज्ञा

टिस्टुङ, २० वैशाख: मकवानपुरमा आजदेखि यही वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए

भोजपुरका सबै पालिकामा शुरु भयो ‘भूमिसम्बन्धी आयोगको काम’

भोजपुर, १९ वैशाख: सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरुको लगत