Logo

Tag: स्थानीय तह

यी हुन सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १९ । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट

विस्तृत पढ्नुहोस
७१५ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै, ३८ स्थानीय निकायले कुरेनन् असार १०

काठमाडौं, असार १० । आगामी आर्थिक वर्षका लागि आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार असार १० गते भित्र बजेट ल्याउनु पर्ने भएकाले स्थानीय निकायले आज

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

जुम्ला, असार ५ । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले

पाँच पालिकाको निर्णयः सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा, वैशाख ६ । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ। जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाही, १४ भदौ । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र

विपद् न्यूनीकरण गर्न जुट्दै स्थानीय तह

–पूर्ण विके तनहुँ, १ भदौ । वर्षायाम सुरु भएसँगै तनहुँमा ठूला नदीहरु मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान र पहिरोको जोखिमले तनहुँका अधिकांश बासिन्दा नराम्ररी प्रभावित बनेका छन् ।

साझा योजनामा छलफल गर्दै स्थानीय तह

भजनी, २२ साउन  । कैलालीको दक्षिणपूर्वी क्षेत्रका स्थानीय तहले छिमेकी पालिकासँग विकासका साझा योजनामाथि छलफल सुरु गरेका छन् । यहाँका स्थानीय तहले आवश्यकताका आधारमा अर्को पालिकासँग समन्वय गरी विकासका क्षेत्रमा

स्थानीय तहका सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव

सुर्खेतरभेरीगङ्गा, १५ । अपाङ्गता भएका व्यक्तिले स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको सार्वजनिक बहस कार्यक्रमका सहभागीले स्थानीय सरकारले दिने सेवा र संरचनालाई

अझै ७९ स्थानीय तहले ल्याएनन् बजेट

काठमाडौं, साउन ७ । जनप्रतिनिधिहरूको बीच विवादले गर्दा नयाँ आर्थिक वर्ष शुरू भएको एक साता बितिसक्दा पनि ७९ वटा स्थानीय तहले नीति, योजना र कार्यक्रमसहित बजेट पारित गर्न सकेको छैनन्।

देशभरका स्थानीय तहलाई फेरि बजेट विवरण पठाउन ताकेता

काठमाडौं, साउन २ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई आर्थिक वर्ष २०८०/०८१ बजेटको विवरण मन्त्रालयमा पठाउन फेरि ताकेता गरेको छ । नया“ आर्थिक वर्ष शुरू भइसक्दा

करारका कर्मचारी प्रशासनिक सेवामा

काठमाडौं, असार ३० । स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा राख्न

आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द

काठमाडौं, असार २५ । महालेखा नियन्त्रक कार्यालयले सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने बताएको छ। महालेखाले यही असार ११ गते जारी गरेको सूचना अनुसार प्रदेश र स्थानीय तहले