Logo

Tag: स्थानीय तह

स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न सभामुख सापकोटाको आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ मङ्सिर: सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रको सुदृढीकरण र सङ्घीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गरेका छन् । सङ्घीय संसद्

विस्तृत पढ्नुहोस
थप तेह्र स्थानीय तहमा औद्योगिक ग्रामको स्वीकृति

काठमाडौं, मंसिर १३ । सरकारले १३ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७७र७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीतिअनुसार प्रक्रिया पूरा

स्थानीय तहको स्वमूल्यांकन कार्यविधि तयार

काठमाडौं, मंसिर १० । स्थानीय तहको कमीकमजोरी र उपलब्धि लेखाजोखा गर्न सरकारले स्वमूल्यांकन कार्यविधि तयार गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिका र गाउँपालिकाका सबल र दुर्बल

खोटाङका छ स्थानीय तहमा विद्यालय खुले, चारमा अझै अन्योल

खोटाङ, मंसिर ९ । जिल्लाका दशमध्ये छ स्थानीय तहले बन्द रहेको विद्यालय पुनःसञ्चालन गरेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले

सङ्घ र प्रदेशसँग सन्तुष्ट छैनन् : स्थानीय तह

भजनी, ८ मङ्सिर: स्थानीय सरकारसँग प्रदेश र सङ्घीय सरकारका बीचमा समन्वय प्रभावकारी नभएको गुनासो आउने थालेको छ । विकास निर्माण एवम् अन्य विषयमा प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय निकायका

भगिनी सम्बन्ध राख्नुअघि केन्द्र सरकारलाई जानकारी देऊ

काठमाडौं, मंसिर ८ । स्थानीय तहले छिमेकी मुलुकसँग भगिनी सम्बन्ध कायम गरेको विषयमा संंघीय सरकारले विवरण माग गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा

कोरोना कहरमा अपाङ्गतामैत्री सहजीकरणमा स्थानीय तह

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, ६ मङ्सिर। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का दृष्टिविहीन खिलप्रसाद तिमल्सिनालाई विपद्को अवस्थामा जीविकोपार्जन गर्न निकै कठिन हुने गर्छ । विपद्मा सबैभन्दा बढी समस्या अपाङ्गता भएका व्यक्तिलाई हुने भएकाले

स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली

काठमाडौं, मंसिर ६ । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) कार्यान्वयनमा ल्याइएको छ ।

स्थानीय तहमा चार सय आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित

काठमाडौँ, ५ मङ्सिर: सङ्घीय सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्यका साथ पहिलो चरणमा कूल ३९६ अस्पतालका लागि स्रोत सुनिश्चित गरेको छ । उक्त स्रोतबाट स्थानीय तहमा आधारभूत अस्पताल

अन्तरपालिका सरुवाको तयारी

काठमाडौं, मंसिर ४ । सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने गरी नयाँ मापदण्ड निर्माण गर्न लागेको छ ।

बजेट कार्यान्वयन गर्ने तहमा कर्मचारी अभाव

काठमाडौं, मंसिर ४। सङ्घीयता र बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारीको चरम अभाव भएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीले सङ्घीय कार्यालय रोजेपछि बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारीको अभाव

स्थानीय तहले शुरुगरे अस्थायी कोभिड अस्पताल

खलङ्गा, २७ कात्तिक: जुम्लाका आठवटै स्थानीय तहले धमाधम अस्थायी कोभिड अस्पताल शुरु गरेका छन् । त्यहाँको तातोपानी गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर