काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको प्रारम्भिक परिणामहरुले नेपाली काँग्रेस सबैभन्दा बढी पालिकाहरुमा विजयी हुने देखिएको छ । अहिलेसम्म मतगणना भइरहँदा काँग्रेसले २ सय
काठमाडौं, ३० वैशाख । स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मतगणना सुरु हुन थालेको छ । विभिन्न जिल्लाका पालिकाहरुमा मतगणना सुरु भएको छ भने कतिपय स्थानमा तयारी बढिरहेको छ । रिपोर्टर्स
काठमाडौं, ३० वैशाख । स्थानीय निकाय निर्वाचनमा देशभरका केही स्थानबाहेक सबै ठाउँमा मतदान सम्पन्न भएको छ । साँझ ५ बजेदेखि मतदान समय तोकिएकोमा देशभर केहीबेर अवरुद्ध भएका स्थानबाहेकमा मतदान सम्पन्न
काठमाडौं, १७ वैशाख । निर्वाचन आयोगले १ लाख ४५ हजार स्थानीय निकाय निर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । १ लाख ५३ हजार उम्मेदवारमध्ये ८ हजारले उम्मेदवारी फिर्ता लिएपछि
काठमाडौं, १४ वैशाख । देशमा संघीयतासँगै तीन तहको सरकार पाँच वर्ष चलिसकेको छ । यसले थुप्रै राजनीतिक अवसर सृजना गर्यो । स्थानीय निकायमा मात्र ७५३ पालिकाहरुमा हजारौं जनप्रतिनिधिका लागि अवसर
काठमाडौँ,८ बैशाख । यहाँका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका छन् । यही वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि जिल्लाका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका जिल्ला
काठमाडौं, ८ चैत्र । स्थानीय निकायका जनप्रतिनिधिलाई कर्मचारीले टेर्न छाडेका छन् । आउँदो वर्षको ३० वैशाखमा चुनाव तय भएपछि कर्मचारीले टेर्न छाडेका हुन् । जनप्रतिनिधिले उम्मेदवारी मनोनयन गर्दा अनिवार्य राजीनामा
काठमाडौं, १७ माघ । स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न माग गर्दै विद्यार्थीहरुले मसाल जुलुस गरेका छन् । आज नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले मसाल जुलुस निकालेका हुन् । राजधानीको
काठमाडौं, १ माघ । सरकारले स्थानीय निकायको निर्वाचनको मिति अझै नतोकेपछि आगामी वैशाखमा नहुने निश्चितप्रायः भएको छ । चुनावको मिति कम्तिमा सय दिन अघि तोकेमा तयारी गर्न सकिने आयोगले यसअघि
काठमाडौं, ३० पौष । सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गर्ने कुनै संकेत गरेको छैन । निर्वाचन आयोगले पनि वैशाखभित्र चुनाव गर्न नसकिने आशय व्यक्त गरेको छ । संविधान अनुसार स्थानीय
काठमाडौं, २६ पौष । स्थानीय निकाय पुनः कर्मचारीको जिम्मामा जान सक्ने भएको छ । २०७९ सालको सुरुमा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा चुनावको मिति तोक्नेबारे कुनै संकेतहरु देखिएको छैन
काठमाडौं, जेठ ५ । सरकारले साबिक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई एक तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले