Logo

Tag: स्थानीय निर्वाचन

छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका

विस्तृत पढ्नुहोस
मतदानको बेला कहाँ के भयो

काठमाडौं, ३० वैशाख । स्थानीय निकायको निर्वाचनको मतदानको समयावधि सकिएको छ । सबैजसो मतदानस्थलहरुमा मतदान सकिएसँगै मतपेटिका व्यवस्थापनको काम भइरहेको छ । आज मतदानका क्रममा विभिन्न ठाउँमा हिंसात्मक घटना पनि

खटिए मतदान स्थलमा कर्मचारी

काठमाडौँ,२८ वैशाख । भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदानस्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी सुरुआत गरेको छ । मतदान अधिकृतले मङ्गलबार सम्बन्धित मतदानस्थलमा राजनीतिक दलहरुसँग

मौन अवधिमा साम, दाम, दण्ड भेद

काठमाडौं, २८ वैशाख । स्थानीय निकाय निर्वाचनको मौन अवधि मध्यरातिबाट सुरु भएको छ । यो अवधिमा प्रचार प्रचार गर्न रोक छ । तर, दलका कार्यकर्ता र स्वतन्त्र उम्मेदवारहरु अझै पनि

६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित, ६५ दलहरु प्रतिस्पर्धामा

काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगको अनुसार विभिन्न राजनीतिक दलका ३५५

चुनावमा भोट हाल्न गाउँ फर्कनेको भिड (फोटोफिचर)

काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंबाट गाउँ फर्कनेको भिड लागेको छ । खासगरी काठमाडौंका मुख्य नाकामा गाउँ फर्कनेको लर्को लागेको हो ।

आज चुनाव प्रचारप्रसारको अन्तिम दिन

काठमाडौं, बैशाख २७ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मत माग्ने आज अन्तिम दिन हो । आज मध्य रातीबाट मौन अवधि शुरू हुँदैछ । लामो समयदेखि निर्वाचन केन्द्रित

बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धाै !

अश्विन दानी/गोरखा, २६ वैशाख : स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँ जनप्रतिनिधि चुनिँदैछन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा

स्थानीय निर्वाचन घरदैलो अभियानमा केन्द्रीय नेता

काठमाडौँ,१९ वैशाख । नौ वटा पालिका र ९२ वडा रहेको कञ्चनपुर यतिबेला निर्वाचनमय भएको छ । दलबलसहित यहाँका वडादेखि खेतबारीसम्म पुगेर उम्मेदवार मत माग्न सक्रिय छन् । जिल्लामा क्रियाशील प्रमुखदेखि

झापामा थरिथरिका गठबन्धन : कतै राप्रपा नभइ नहुने, कतै बैगुनी

झापा, १७ वैशाख : झापामा स्थानीय निर्वाचनका लागि केन्द्रीय सत्ता गठबन्धनभन्दा फरक फरक फरक गठबन्धन भएको छ । केन्द्रीय गठबन्धनअनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनमा समेटिएर जान सकेनन् ।

ललितपुरमा गठबन्धन : बागी उम्मेदवारीले कांग्रेस-माओवादीमा किचलाे

ललितपुर, १५ वैशाख : स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेकाे छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद

बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज

काठमाडौं, बैशाख १५। विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज