काठमाडौं, भदौ ५। प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को
काठमाडौं, साउन १२ । स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामबमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले
काठमाडौं, जेठ २९ । मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय
काठमाडौं, ६ जेठ । स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले नेपाली काँग्रेसभन्दा निकै पछि परेको छ । देशभरका पालिकाको मतपरिणाम अन्तिम चरणतिर आइपुग्दा काँग्रेसले २७८ पालिका जितिसकेको छ । नेकपा एमालेले
काठमाडौं, ३ जेठ । स्थानीय निर्वाचनको जारी मतगणनामा गठबन्धन देशका ५ महानगरपालिकामा अगाडि छन् । एक महानगरपालिकामा स्वतन्त्र अगाडि छ । गठबन्धनको नेपाली काँग्रेस ललितपुर र विराटनगरमा अगाडि छ ।
काठमाडौं, ३ जेठ : स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए । महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा
काठमाडौं, ३ जेठ । स्थानीय निर्वाचनमा नेपाली काँग्रेस १३६ पालिकामा विजयी भइसकेको छ । काँग्रेसले १७२ पालिकामा अग्रता बनाइरहेको छ । काँग्रेस स्थानीय चुनावमा पहिलो दल बन्ने निश्चितप्रायः भएको छ
काठमाडौं, ३ जेठ । स्थानीय निकायको निर्वाचनको परिणाम धमाधम आइरहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसले एक सय भन्दा बढी पालिका जितिसकेको छ । काँग्रेसले ११५ पालिका जित्दा १६७
काठमाडौं, १ जेठ । स्थानीय निकायको निर्वाचन सम्पन्न भएलगत्तै ३० वैशाखको साँझ रिपोर्टर्स नेपालले तीन महिनाको रिसर्चबाट तयार पारेको मत प्रक्षेपण सार्वजनिक गरेको थियो । जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी
काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनमा गठबन्धनले धेरै पालिकाहरुमा अग्रता बनाएको छ । गठबन्धनको नेपाली काँग्रेसले १६४ पालिकामा अग्रता बनाएको हो । काँग्रेसले ३ पालिकामा जितेको छ । नेकपा
काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको शुक्रबार सम्पन्न मतदानको नतिजाहरु धमाधम आउन थालेको छ । देशका अधिकांश स्थानमा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारहरु बढी स्थानमा
काठमाडौं, बैशाख ३१ । हिमाली जिल्ला मनाङको मतपरिणाम बाहिर आएको छ। चार गाउँपालिका रहेको जिल्लाको चामे गाउँपालिका जितेर नेकपा (एमाले)ले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । चामेको अध्यक्ष