Logo

Tag: स्याउ

स्याउको ‘हव’ बन्दै मुड्केचुला

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, २७ फागुन: जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त

विस्तृत पढ्नुहोस
स्याउ उत्पादनमा कमी

खलङ्गा, २१ फागुन: जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । त्यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको

हिमपात र वर्षा नहुँदा कर्णालीका स्याउ किसान चिन्तित

कर्णाली, २६ माघ । यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुबै हुनसकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने

कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण

रुकुमपूर्व, २३ माघ : रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण गरेको हो । स्याउ उत्पादन राम्रो

व्याँसमा फलेन स्याउ

दार्चुला, ८ पुस: राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०-४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक-दुई क्विन्टल पनि मुस्किलले फलेन । यो

भैरहवामा फल्न थाल्यो अष्ट्रेलियन स्याउ

भैरहवा, असार ९ गते । सामान्यतः स्याउलाई आवश्यक पर्ने हावापानी हिमालमा पाइन्छ । तर हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ प्रचण्ड गर्मी हुने तराईमा समेत फलेको छ । भैरहवा

लमजुङमा पनि फल्यो स्याउ

काठमाडौँ, २४ जेठ । लमजुङमा पनि स्याउ फल्न थालेको छ । यसअघि हिमाली जिल्लामा स्याउ फल्दै आएकामा पछिल्लो समय पहाडमा पनि स्याउ फल्न थालेको हो । क्व्होलासोंथर गाउँपालिका–१, बाग्लुङपानीमा रोपिएको

स्याउको विरुवाले करौडौ कमायो

काठमाडौ, फागुन १७ । जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाए । उनको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६००

स्याउले धनी बन्दै कर्णाली

काठमाडौँ, १४ पुस । जुम्ला सिँजाका रामसिंह रावलले आफ्नो बगैंचामा उत्पादित स्याउ आफैं काठमाडौं पु¥याए। जुम्लाको अर्गानिक स्याउले निकै ठूलो महत्व पायो। फलस्वरूप माग अत्याधिक बढ्यो। उनले घरघरमै जुम्ली स्याउ

मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

२० मङ्सिर : मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको

बल्ल मिल्यो राहत बाजुराका स्याउ किसानलाई

बाजुरा, कात्तिक २९ गते । स्याउ टिपेर सधैँ गाईगोरु, भैँसीलाई खुवाउँदै गरेका बाजुराका स्याउ किसानले यति बेला भने बोटमै तीस लाखभन्दा बढीको स्याउ बिक्री गरेका छन् । बाजुराको पूर्वोत्तर क्षेत्रमा

स्याउले मूल्य नपाएपछि

जुम्लाको सिंजा दरामा उत्पादित स्याउले बजार नपाएपछि डोकोमै थन्काएर राखेको गोल्डेन डेलिसियस जातको स्याउ । तस्बिर : शुरबहादुर सिंह