Logo

Tag: स्याङ्जा

स्याङ्जामा पढ्दै कमाउँदै प्रभावकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१९ माघ । स्याङ्जाको बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गल्याङ नगरपालिका–११ बज्रेस्थित उक्त विद्यालयले अध्ययनसँगै श्रम

विस्तृत पढ्नुहोस
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

वालिङ, १४ मङ्सिर । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि

एमालेले मृत्यु भए भनेका व्यक्ति चापाकोटमा ज्युँदै भेटिए (भिडियोसहित)

काठमाडौं, ११ मंसिर । मतदान भएको साता दिन बित्दा समेत अझैसम्म पनि स्याङ्जाको क्षेत्र नम्बर २ मा मतगणना हुन सकेको छैन् । नेपाली कांग्रेसले बुथ कब्जा गरी विदेश गएका र

सर्पले डसेर एक पुरुषको मृत्यु

काठमाडौँ,२४ असोज । गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका

वालिङ–जगत सडकखण्ड अवरुद्ध

काठमाडौँ,१९ भदौ । स्याङ्जाको वालिङ–जगत सडकखण्ड आज विहानदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ–५ लसुनेमा

छाङ्छाङ्दीमा साउनमा मात्र साढे १२ लाख भेटी

काठमाडौँ,३ भदौ । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा साउन महिनामा मात्रै रु १२ लाख ६० हजार छसय ९९ भेटी सङ्कलन भएको छ । भिरकोट नगरपालिका–४ छाङ्छाङ्दीमा रहेको उक्त

भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम

काठमाडौँ,२ भदौ । स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने

स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ,३० साउन । साउनको अन्तिम सोमबार स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना त्यसमा पनि आज विशेष दिन भएकाले शिवालयमा पूजा आराधना गर्नेको बिहानैदेखि

पूर्व वडाध्यक्ष श्रेष्ठ मृतावस्थामा फेला

काठमाडौँ,२६ साउन । स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला परेका छन् । वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता

काठमाडौँ,२५ साउन । स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् ।

स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु

काठमाडौँ,११ साउन । एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले

चट्याङ लागेर दुई भैँसी ठहरै

काठमाडौँ,२५ जेठ । गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी