Logo

Tag: स्वतन्त्र उम्मेदवार

उपनिर्वाचनः झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, १७ मङ्सिर । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।आइतबार सम्पन्न उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत

विस्तृत पढ्नुहोस
काठमाडौं–५ स्वतन्त्र उम्मेदवारहरुले साझा उम्मेदवार छान्न सकेनन्, चार उम्मेदवारले भने,‘हामी मध्ये जसलाई भोट दिएपनि हुन्छ’

काठमाडौं, १ मंसिर । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का स्वतन्त्र उम्मेदवारहरुले देशलाई थप जरजरहरुबाट जोगाउन आफूहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।

कपिलवस्तु–१ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

कपिलवस्तु, मंसिर १ । जिल्लाका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल

काठमाडौंमा ठूला दललाई स्वतन्त्रको टक्कर

काठमाडौं, कात्तिक २ । आसन्न निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित हासिल गरेपछि स्वतन्त्र उम्मेदवारको लहरै चलेको छ ।

सुमन सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा हुँदै

काठमाडौं, भदौ १६ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दैछन्। संयोजक सुमन सायमीका अनुसार साझा चुनाव चिन्ह

स्वतन्त्र उम्मेदवारहरुको भेलामा दिनेश सुवेदीले उठाए प्रदेश खारेजी देखि समानुपातिक निर्वाचन प्रणाली खारेजीसम्मको एजेन्डा

काठमाडौं, १८ असार । स्वतन्त्र उम्मेदवारहरुको भेलामा स्वतन्त्र राष्ट्रिय नागरिक सञ्जालले प्रदेशको देखि समानुपातिक निर्वाचन प्रणालीको खारेजीको प्रस्ताव गरेका छन् । सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला असार १८ गते, देशभरका स्वतन्त्र उम्मेदवारहरुलाई उपस्थित हुन आह्वान

काठमाडौं, १३ असार । स्वतन्त्र उम्मेदवारहरुले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते

जहाँ स्वतन्त्रले जित

काठमाडौं, जेठ १३ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट

स्वतन्त्र प्रमुखलाई नजाने चुनौती, जाने सफलता

काठमाडौं, जेठ १२ । स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ । उनीहरूले सहकार्य गरेर अघिबढे सफलता हासिल

धरानदेखि धनगढीसम्म स्वतन्त्र

काठमाडौं, जेठ ९ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक हुँदै छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहदेखि धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार

बालेनः स्थापित भन्दा ७ हजार ११४ र सिंहभन्दा ८ हजार ११२ मतले अगाडि

काठमाडौं, जेठ ४। काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ । ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् । नेकपा

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

बागलुङ, जेठ ३ । बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम