Logo

Tag: स्वास्थ्यकर्मी

यी स्वास्थ्यकर्मीहरु विभुषित हुँदै (सुचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिहरुलाई संविधान दिवसको अवसरमा विभुषण, अलंकार र पदक प्रदान गर्ने भएकी छिन् । २९ गते बसेको मन्त्रिपरिषदको

विस्तृत पढ्नुहोस
स्वास्थ्यकर्मीको दुई वर्षदेखिको कोभिड जोखिम भत्ता रोक्का

काभ्रे, भदौ २० । धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम

बेलायतका स्वास्थ्यकर्मीहरुको तलब बृद्धि

७ साउन : बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा बृद्धि गरिएको सरकारले बुधबार घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा बृद्धि गरेको सरकारी

मेची अस्पतालका डा. कपुरीमाथि कुटपिट

झापा, ४ साउन: मेची अस्पताल भद्रपुरका डा. केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन्

रगत चाहिए स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर !

–मिमबहादुर रावल, मान्म, २ साउन: जिल्ला अस्पता कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन्

स्वास्थ्यकर्मीको मनोबल बढाउँदै हिलिहाङ

पाँचथर, २१ असार: जिल्लाको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ । कोभिड–१९ सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य

थोरै मात्रा खोपले स्वास्थ्यकर्मीको अपमान भयो

काठमाडौं, जेठ २६ । सरकारले मंगलबारदेखि सातै वटा प्रदेशमा खोप अभियान शुरू गरेको छ । तर, कतिपय ग्रामीण भेगका स्वास्थ्य चौकीहरूमा केवल २०, २५ र २७ मात्रा खोप पठाएर स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कुटपिट गरे अब तीन वर्ष कैद

काठमाडौँ, २३ जेठ: अब स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि तीन वर्ष कैद हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादवी भण्डारीले आज जारी गर्नु भएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन)

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौँ, २३ जेठ: राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम

कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

–विमलबहादुर विष्ट डोटी, २३ जेठ : दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ का कारण जिल्लावासी आक्रान्त बन्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय तहले आफ्ना विभिन्न प्रयास शुरु गरेका

स्वास्थ्यकर्मीमाथि आक्रमणःछानबिन समितिले बुझायो प्रतिवेदन

राँझा, १८ जेठ: नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ । सहायक प्रजिअ शङ्कर विष्टका संयोजकत्वमा

आत्मबल बढाउन सङ्क्रमितका घरघरमा स्वास्थ्यकर्मीसहित नगरप्रमुख

धनगढी, १८ जेठ: कोरोना सङ्क्रमण भएर होमआइसोलेशनमा बसेकाहरूको हौसला बढाउन कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी स्वास्थ्यकर्मीको टोलीसहित सङ्क्रमितका घरघरमा पुगेपछि आफूहरूमा सकारात्मक ऊर्जा आएको सङ्क्रमितहरूले बताएका छन् । कोरोना