काठमाडौं, ७ असोज । अब थानकोट–नागढुङगा सुरुङ्गमार्गको सपना पुरा हुने भएको छ । हाज्मा एन्डो कर्पाेरेसनले सुरुङ्गमार्गको ठेक्का पाएपछि काम अगाडि बढ्ने भएको हो ।