मनाङ, १२ फागुन । मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा
म्याङलुङ (तेह्रथुम), ३ माघ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा
काठमाडौं, माघ १८। ”हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, “पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको
काठमाडौं, २७ माघ । रुकुमका डाँडाहरु हिउँले ढाकिएका छन् । सेतो कपडाले बेरिएका जस्ता भएका छन् । तस्बिर स्रोतः महेन्द्र भण्डारी/रुकुमकोट
खलङ्गा, २७ माघ: जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताए ।
गोरखा, २५ माघ । गोरखा बारपाकका दुई जना किशोरहरु गत बिहीबारदेखि बेपत्ता भएका छन् । हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीया किशोरहरु साइला घले र वडा नम्वर
काठमाडौं, २४ माघ । हिउँ खेल्न जाँदा हराएका ५ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । चन्द्रागिरिमा हिउँ खेलेर फर्किँदा हराएका ५ जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट गएराति प्रहरीले
कर्णाली, २३ माघ: कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका
गलेश्वर, २३ माघ: म्याग्दीको धवलागिरि गाउँपालिका– ७, ताकममा शनिबार हिउँको मानवाकृति बनाएर तस्बीर खिचाउँदै एक स्थानीय युवा ।-तस्वीर: ध्रुवसागर शर्मा-रासस
काठमाडौं, २३ माघ । धेरै दिनको वर्षातपछि आकाश खुलेको छ । उपत्यकाको अग्ला डाँडामा ढाकिएका हिउँ छर्लङ्ग देखिएका छन् । फूलचोकी र चन्द्रागिरीमा बढी हिउँ देखिएको छ । घमाइलो भएसँर्ग
सिमकोट, १९ पुस: हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा हिउँ अझै पग्लिन । हिउँ नपगलिएपछि यहाँका बासिन्दो मान्ठा बनाएर रमाउने गरेका छन् ।-तस्वीर : दाने बोहरा-रासस
तीन जना अलपत्र म्याग्दी, १५ पुस । म्याग्दीमा हिउँमा पुरीएर एक पुरुष बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार परेको भारी हिमपातका कारण हिउँमा पुरीएर ५० वर्षीय रामबहादुर छन्त्याल