गोरखा, ९ वैशाख । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल
मनाङ, २३ फागुन । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी
काठमाडौं,९ जेठ । यार्सागुम्बा संकलन गर्न जाँदा गत आइतबार बझाङको सुर्मा गाउँपालिकाको धानसरी हिमाल नजिकैबाट हिमपहिरोमा बेपत्ता भएका तीनै जना मृत भेटिएका छन् । हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका ३,काँटै गाउँकी
महेन्द्रनगर, २१ वैशाख । दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको
खलङ्गा, २१ वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय
काठमाडौं, चैत २२ । भारतको सिक्किममा गएको हिमपहिरोमा परेर तीन जना नेपालीसहित सात जनाको मृत्यु भएको छ । मंगलबार गएको हिमपहिरोमा १३ जना घाइते भएका छन् । हिमपहिरोमा तीन जना
काठमाडौं, ११ असोज । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको शिविरमा हिमपहिरोमा परेर घाइते भएका मध्ये ९ जनाको उद्धार गरिएको छ । ६ जना घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको
भियना,२३ माघ: पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ । शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा
म्याग्दी, २९ कात्तिक: मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको
काठमाडौं, २८ कात्तिक । यो मुस्ताङमा गएको हिमपहिरोको दृश्य हो । हिमपहिरो खस्दा भागदौड मच्चिएको देखिन्छ । मानापाथी हिमालबाट हिमपहिरो खसेको हो । थासाङ गाउँपालिकाको कोवाङको याङदेल खर्कमा हिमपहिरो गएपछि
काठमाडौं, २८ कात्तिक । मुस्ताङमा डरलाग्दो हिमपहिरो गएको छ । थासाङ गाउँपालिकाको कोवाङको याङदेल खर्कमा हिमपहिरो गएको हो । एक्कासी हिमपहिरो आएपछि अमरसिंह माविका विद्यार्थीहरुको भागदौड मच्चिएको थियो । त्यसक्रममा
फुङ्लिङ, २५ असोजः समुद्री सतहदेखि पाँच हजार ४०० मिटर उचाइमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, तामोर नदीको शिरमा गहिरहेको हिमपहिरो । तस्बिरःः दिलकुमार लिम्बु-रासस