Logo

Tag: हुम्ला

हुम्ला जिल्ला अदालतको भवन उद्घाटन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१८ जेठ । हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज एक कार्यक्रमकाबीच उक्त भवन उद्घाटन गरेका थिए ।

विस्तृत पढ्नुहोस
हुम्लामा अध्यक्षमा तीन कांग्रेस, तीन माओवादी निर्वाचित

काठमाडौँ,४ जेठ । हुम्लाका सातमध्ये छ गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । जिल्लाको सिमकोट, नाम्खा र ताँजकोट गाउँपालिका नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा विजयी भएको छ भने खार्पुनाथ, सर्केगाड

सिमकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का भण्डारी विजयी

काठमाडौँ,३ जेठ । हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) का विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर सो

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

काठमाडौँ,१ जेठ । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन

हुम्लामा पाँच महिला मतदान अधिकृत

हुम्ला, २५ बैशाख । स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र,

हुम्लाको चंखेलीमा एमाले र नेकपा एसबीच चुनावी तालमेल

काठमाडौं, १४ बैशाख । हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एसबीच चुनावी लातमेल भएको छ । केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको

हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प

हुम्ला, २१ चैत्र । हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् । हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट

लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो

हुम्ला, १४ माघ । हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । एक स्थानीय गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र

हुम्लामा हिमपातः जनजीवन कष्टकर

हुम्ला, ७ माघ: हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा

हुम्लामा हिमपात

सिमकोट, १२ पुस: हिमाली जिल्ला हुम्लामा सोमबार बिहान परेको हिमपात ।-तस्विर:दाने बोहरा-रासस

भगाई लगेको प्रेमिका माइतीपक्षले खोसेर लगेपछि वेपत्ता चन्द्रे कामी भेटिए

काठमाडौं, ७ पौष । एक हप्ता देखि वेपत्ता हुम्लाका युवक चन्द्रे कामी भेटिएका छन् । उनी खार्पुनाथ गाउँपालिकामा भेटिएको प्रहरीले जनाएको छ । चन्द्रेले मुगुको सोरु गाउँपालिकाकी रमिला मल्ललाई भगाएर

हुम्लामा नेपाल एयरलाइन्सको उडान सुरु, सहुलियत दरमा यात्रा गर्न पाइने

हुम्ला,२१ कात्तिक । नेपाल एयरलाइन्सले ७ महिना अगाडी बन्द गरेको हुम्लाको सिमकोटका लागि उडान सुरु गरेको छ । हुम्लावासीले पटक–पटक एयरलाइन्सलाई आग्रह गर्दापनि हुन नसकेको उडान पर्यटन तथा नागरिक उड्ययन