काठमाडौं, ३ मंसिर । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ । पालिका केन्द्र याल्वाङमा रहेको
सिमकोट, २ मङ्सिर: हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।
सिमकोट, १ मंसिर। नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गका कोरोना संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं उद्धार गरिएको छ । संक्रमितलाई स्वास फेर्क कठिन भएपछि आईतवार महँगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं उद्धार गरिएको हो ।
हुम्ला, कार्तिक २१ । आफू र परिवारको सुखका लागि उहिले मुग्लान पस्ने चलन थियो । अहिले पनि देश–प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर्तन ल्याउन सक्ने
हुम्ला, कार्तिक ११ । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु
सिमकोट, ९ कात्तिक: हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा
काठमाडौं, ७ असोज । चीनले हुम्लास्थित लाप्चा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको विषय खुलेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ । तर, चीनले अतिक्रमित भूमिलाई आफ्नो भनेको छ । मङ्गलबार साँझ
काठमाडौं, ३ असोज । हुम्लामा चिनियाँ पक्षले नेपाली भू-भागमा भवन निर्माण गरेको छ । नेपाल-चीन सीमाभन्दा एक किलोमिटर भित्र नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको लाप्चा क्षेत्रमा चिनियाँ पक्षले
हुम्ला, १६ पुष । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलोपटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक
काठमाडौ,१६ पौष । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक
सिमकोट, २६ मङ्सिर : दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला
सिमकोट, मङ्सिर ७। सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका लागि खच्चडले भारी नबोक्ने भए कति महँगो पथ्र्यो होला रु वास्तवमा हिमाल र पहाडको यो जिल्लाका ‘ट्रक’ वा ‘ट्र्याक्टर’ हुन् खच्चड ।