Logo

Tag: हुलाकी सडक

चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुरधाम (धनुषा), ३१ भदौ । मधेश प्रदेशको चार जिल्लामा आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ

विस्तृत पढ्नुहोस
बजेट अभावले हुलाकी सडकको काम प्रभावित

भजनी (कैलाली), २७ जेठ । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेका सडकमा बजेट अभाव भएको छ । कैलालीमा सञ्चालन भइरहेको लम्की–टीकापुर–खक्रौला सडकखण्ड र टीकापुर नगरपालिकाको सत्तीबाट धनगढीसम्म सडकको काम चलिरहेको छ ।

हुलाकी सडकः अङ्कुराउँदै छन् समृद्धिका सपना

काठमाडौँ, २१ जेठ । आमरुपमा हुलाकी भनेपछि झट्ट याद आउँछ–सन्देशबाहक । तराई–मधेशमा भने त्योसँगै जोडिन्छ, हुलाकी सडक (राजमार्ग) । हुलाकीलाई सहज होला भनेर रेखाङ्कन गरिए पनि तत्कालीन समयमा यहाँका सीमावर्ती

नेपालगन्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

राँझा, १० जेठ । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडकखण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रेको भएको छ । नेपालगन्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका

बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त

महेन्द्रनगर (कञ्चनपुर), २६ वैशाख । कञ्चनपुर र कैलालीमा निर्माणाधीन हुलाकी सडकमा बजेट अभाव भएपछि सुस्त गतिमा काम भइरहेको छ । गत फागुनदेखि बजेट अभाव हुँदा निर्माणको गति साँघुरिएको हो ।

सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

राँझा (बाँके), २७ चैत । बाँकेको नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाट खण्डमा सडक नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । राप्ती नदीमा आएको बाढीले छ वर्षअघि २०७४ सालमा बगाएको

हुलाकी सडक : थपिएको समय सकियो, निर्माण सकिएन

टीकापुर (कैलाली), १८ फागुन । कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो

फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

राँझा (बाँके), ८ फागुन । पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगञ्ज–बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्र पनि सकिएको छ ।

साढे छ वर्षमा पनि बनेन हुलाकी सडक

महेन्द्रनगर (कञ्चनपुर), २१ कात्तिक । तीस महिनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन । विसं२०७३ फागुनमा निर्माण सम्झौता

हुलाकी सडकः निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

महेन्द्रनगर (कञ्चनपुर) १५ असोजः सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक बर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको एकसय ३६ किलोमिटर हुलाकी सडकमध्ये ८६

हुलाकी सडकः निर्माण ढुलासुस्तीले म्याद थप अलमल

महेन्द्रनगर (कञ्चनपुर), १९ भदौ । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ ।पाचौँ पटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले

 फेर्दैछ हुलाकी सडकले मधेस प्रदेशको काँचुली

–राजु विश्वकर्मा वीरगञ्ज, ३ भदौ । कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ । बजारको स्वरुप