Logo

Tag: हुवावे

तीन वर्षदेखि नजरबन्दमा रहेकी हुवावेकी कार्यकारी प्रमुख वानझाउ रिहा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ९ असोज। चिनियाँ प्रविधि कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वानझाउलाई क्यानडाले तीन वर्षपछि रिहा गरेको छ । अमेरिकाले ठगीको आरोप लगाउँदै पक्राउ गर्न अनुरोध

विस्तृत पढ्नुहोस
अङ्गोलामा प्रविधि केन्द्र निर्माणमा हुवावेले छ करोड डलर खर्चिने

३ असार : चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेले अफ्रिकी मुलुक अङ्गोलामा दुई वटा प्रविधि तालिम केन्द्रहरु निर्माणका लागि छ करोड डलर लगानी गरेको छ । हुवावे अङ्गोलाका प्रतिनिधि चु सियाओसिनले

हुवावेका स्मार्टफोनको बिक्री घट्यो

१६ माघ : चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ । अनुसन्धान संस्था क्यानालिसका अनुसार,

सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का

२३ भदौ : सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार

स्मार्टफोन बिक्रीमा हुवावेले सामसुङलाई उछिन्यो

१५ साउन : चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई

सन् २०२७ सम्म बेलायतले हुवावेको फाइव जी पूर्ण रुपमा हटाउने, अरबौं डलर क्षति

एजेन्सी, ३१ असार। चिनियाँ कम्पनी हुवावे फाइव जी विस्तार गर्दै आएको छ । कम्पनीले विश्वभर फइव जी को शुरु गर्ने योजना बनाइरहेको छ । तर, यसमा समेत विवाद देखिएको छ

फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

२२ असार : पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको ग्यारेन्टी

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र

२९ जेठ : बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ । अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी

चीनले छ लाख फाइभ जीे आधार स्टेशन निर्माण गर्दै

एजेन्सी २५ जेठ । चीन प्रविधिमा अब्बल बन्दै गएको छ । फाइवजीको विस्तार गर्न चीन निरन्तर लागि परेको छ । यस वर्षको अन्त्यसम्म चीनले छ लाख आधार स्टेशनहरु तयार गर्ने

क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू

६, माघ । चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन

हुवावेको ध्यान दक्षिणपूर्वी एसियामा केन्द्रित

बैंकक, १७ कात्तिक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको

बेलायतमा हुवावेको तालिम केन्द्र

बर्मिङघम, ४ असोज (रासस-सिन्ह्वा) – चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम