Logo

Tag: होमस्टे

चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, मंसिर २२ । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको

विस्तृत पढ्नुहोस
ढोरपाटनको पाखाथरमा ‘होमस्टे’

म्याग्दी, भदौ १६। पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा

आन्तरिक पर्यटकको आकर्षणको केन्द बन्दै बागलुङको बेलढुङ्गा

बागलुङ, फागुन २ । बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको

होमस्टेलाई दिइने अनुदानमा कडाइ गर्दै गण्डकी सरकार

गण्डकी, माघ २९ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक c(होमस्टे) लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको

अब गोठमा बस्नु पर्दैन पर्यटक

ढोरपाटन, माघ १७ । एक दशक अगाडिसम्म नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशु चौपायाको हुल

चेपाङ गाउँमा घरबास सञ्चालन

काठमाडौं, पुस ९ । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ। सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन

मुग्लिन, पुस ८ । चितवनको इच्छाकामना–३, तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो । घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद

पाहुना नआउँदा सुनसान बागलुङका घरबास

बागलुङ, भदौ १२ । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ

पर्यटक तान्दै याङ्जाकोटका होमस्टे

कास्की, पुस ११ । तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट । रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका

होमस्टे सञ्चालक भन्छन् : ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौँ’

काठमाडौँ,५ पुष । घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित् खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् ।

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

गण्डकी, मंसिर १८ । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा

‘संस्कृति र प्रकृति’को संरक्षण गर्दे खड्कवार होमस्टे

राँझा, १४ वैशाख । बाँकेको कोहलपुर नगरपालिका–१३ मा सञ्चालित खड्कवार नमूना सामुदायिक घरबास होमस्टे संस्कृति र प्रकृतिको संरक्षणमा जुटेको छ । बाँके निकुञ्जसँगै जोडिएको खड्कबारमा संस्कृति र प्रकृति’को संरक्षण र