Logo

Tag: होली पर्व

कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

-रिपोर्टर्स नेपाल/संवाददाता

रौतहट, चैत १५ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी

विस्तृत पढ्नुहोस
उपत्यकामा होली

काठमाडौं, चैत १४ । उपत्यकामा हरेक वर्ष फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेलिन्छ । होली पर्व मनाउने क्रममा फागुन शुक्ल अष्टमीका दिन हनुमाढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा साइत पारेर

टीकापुरमा आजदेखि होली शुरु

कैलाली, चैत ८ । जिल्लाको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि

प्रदेश नं २ का मुख्यमन्त्री राउतद्वारा होली पर्वको शुभकामना

जनकपुरधाम, २६ फागुन : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज

आज होली पर्व, कोरोनाको डरले शान्त काठमाडौं

काठमाडौं, फागुन २६ । उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री

मास्क र अबीरका साथ होली पर्व

जनकपुरधाम, २५ फागुन : सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौंनकता छाएको छ । भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी

सुरू भयो होली, बसन्तपुरमा चीर ठड्याइयो (फोटो कथा)

काठमाडौं, फागुन २० । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा मंगलबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत

चीर स्वायगू अर्थात् लिङ्ग घुमाउँदै होलीको बिदाई

भक्तपुर, ६ चैत । भीमसेनको लिङ्गको प्रतीकका रुपमा रहेको काठको लिङ्गलाई काँधमा बोकेर ब्रह्मायणी पु¥याई फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा शुरु भएको फागु अर्थात् होली पर्व आज साँझबाट सम्पन्न भएको

‘सांस्कृतिक पर्वले समाजलाई एकताबद्ध’

बुटवल, ६ चैत : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्व र संस्कृतिलाई सही ढङ्गले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जाने

रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु

नारायण ढुङ्गाना : काठमाडौँ, ६ चैत : रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ

होलीमा ७७ स्थानमा ट्राफिक जाँच

काठमाडौँ, ६ चैत । ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका

होली पर्वको मर्मलाई आत्मसात गरौं

पोखरा, ५ चैत ।असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली समस्त हिन्दूधर्मालम्बी उत्साहका साथ मनाउन जुटेको छ । आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट