Logo

Tag: ह्याम्स अस्पताल

आईपीओ निष्कासनको तयारीमा ह्याम्स हस्पिटल, साधारण सभा आव्हान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ३१ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स) ले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।सभा आगामी असोज २३ गते

विस्तृत पढ्नुहोस
ह्याम्स अस्पतालद्वारा ‘स्वास्थ्य सबैको सरोकार’ नामक संवाद तथा छलफल कार्यक्रम

काठमाडौं, वैशाख ५ । ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गरेको छ। अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा

ह्याम्स अस्पतालमा सर्वोत्कृष्ट मुटुरोग विशेषज्ञको सहभागितामा २४ सै घण्टा मुटु सम्बन्धी उपचार सेवा

काठमाडौं, पुस ९ । ह्याम्स अस्पतालले डा. भगवान कोइरालासहित सर्वोत्कृष्ट मुटुरोग विशेषज्ञको सहभागितामा २४ सै घण्टा मुटु सम्बन्धी उपचार सेवा सञ्चालन गरेको छ । अत्याधुनिक प्रविधि सहित २४ सै घण्टा

जुगल–सिन्धु उत्थान समाजको आयोजना र ह्याम्स अस्पतालको प्रविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

काठमाडौं, १४ वैशाख । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं- २ साकिनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जुगल–सिन्धु उत्थान समाजको आयोजना तथा ह्याम्स अस्पतालको प्रविधिक सहयोगमा विशेषज्ञ

ह्याम्स अस्पतालले ल्यायो महिलाका लागि तीजविशेष हेल्थ प्याकेज

काठमाडौं, ६ भदौ । ह्याम्स अस्पतालले तीजको अवसर पारेर महिलाहरुका लागि विशेष हेल्थ प्याकेज ल्याएको छ । अस्पतालले तीजको अवसरमा छालासम्बन्धी सम्पूर्ण सेवामा महिलालाई ५० प्रतिशतसम्म छुट दिने जनाएको छ

सिटौला डिस्चार्ज भए, शुभचिन्तकलाई धन्यवाद

काठमाडाैँ, १२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए