Logo

Tag: १३ औं साग

पुरुष भलिबलको फाईनलमा भारत र पाकिस्तान भिड्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । भारत र पाकिस्तान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । आज भएका सेमिफाइनल खेलमा

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारीबाट १३ औँ साग उद्घाटन (फोटोफिचर)

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी छिन् । सहभागी मुलुकका

१३ औं सागको प्रत्यक्ष-प्रशारण (भिडियोसहित)

काठमाडौं, १५ मंसिर । १३ औं साग प्रतियोगिता काठमाडौमा भव्य रुपमा सुरुवात भएको छ । उद्धघाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत देशका भिआईपीको उपस्थिति रहेको छ ।

सागः दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’

काठमाडौं, मंसिर १५ ।दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ सागको १३औं संस्करण आज सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्ष्भित्र

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका

काठमाडौं, मंसिर १४ । नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद सागको भलिबलमा शुक्रबार महिलातर्फ सेमिफाइनलमा स्थान बनाउँदा पुरुष टोली भने समूह चरणबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्

स्वर्ण दाबेदार तुलसा साग छोडर वैदेशिक रोजगारीमा

काठमाडौं, मंसिर १४ । ‘देशका लागि खेल्ने चाहना हुँदाहुँदै म झुट बोल्न बाध्य भएँ। मेरो जीवन सहज पार्न कतार हिडें,’एथ्लेटिक्सकी तुलसा खत्री क्षेत्रीले प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई पठाएको सन्देश हो यो।

सागको मार्चपासमा पारस खड्का

काठमाडौँ । एक महिना अघि मात्र कप्तान पदबाट राजीनामा दिएका पारख खड्काले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको उद्घाटन सत्रको मार्चपासमा राष्ट्रिय झण्डा बोक्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट

आँखाको शल्यक्रियाका कारण सन्दीपले साग गुमाउने

काठमाडौं – आँखाको शल्यक्रियाका कारण नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा अर्को साताबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद साग गुमाउने भएका छन्। राष्ट्रिय टोलीका म्यानेजर रमन शिवाकोटीले

‘निर्माणाधीन खेलस्थल निरीक्षणको तयारीमा छौं’

काठमाडौं, मंसिर ८ । मंसिर १५ गते बाट नेपालमा आयोजना हुने  खेलकुद१३औं दक्षिण एसियाली सागको प्राविधिक समितिले शनिबार आफ्नो कार्य्विवरण सार्वजनिक गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्राखेपको प्रचारप्रसार समितिको कार्यालयमा

साग अन्तर्गतका कुन खेल कहिले हुँदैछन्? तालिकासहित

काठमाडौं, मंसिर ७ । दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद साग आउन आठ दिन बाँकी छँदा पदक निर्धारण, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक टोलीको

सागमा कुन खेल कहाँ हुँदैछ ?

काठमाडौं, मसिर ७ । सागको औपचारिक उद्घाटन मङ्सिर १५ गतेदेखि हुने भए तापनि भलिबल खेल भने मङ्सिर ११ गतेदेखि नै शुरु हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेपको

साग फुटबलको तालिका सार्वजनिक

काठमाडौं, मंसिर ७ । आसन्न १३औं दक्षिण एसियाली खेलकुद साग मा समावेश भएका खेलमध्ये फुटबलको तालिका सार्वजनिक भएको छ। मंसिर १५ गतेबाट हुने प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ