काठमाडौं, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ । सभामुख कृष्णबहादुर महराले चासो नदिँदा विधेयक अलपत्र परेको हो ।