काठमाडौं, १९ साउन । चर्चित निर्माता एवम् अभिनेता दिपकराज गिरीले आफूलाई श्रीमती घुमाउन मन भएपनि दिपाश्रीको बढि माया लागेर घुमाउने समय नपाएको खुलासा गरेका छन्