काठमाडौं २५ बैशाख । भट्ट हेर्दा गाढा निलो देखिन्छ, फोक्सुन्डो तालको पानी । यहाँ आइपुग्ने आगन्तुकलाई स्कुले जीवनमा फाउन्टेन पेनमा भरेको नीलो मसीको याद आउँछ