भारतले काश्मिरलाई संविधानमै धारासहित दिदै आएको विशेष राज्यको दर्जा खारेज गरेपछि त्यहाँ निषेधाज्ञा जारी गरिएको छ । काश्मिरमा हिंसात्मक घटनाको खतरा औल्याइएको छ । तर,
एजेन्सी । भारतले काश्मिरलाई विशेष स्वायत्त राज्यको दर्जा हटाएपछि पाकिस्तानले कडा कदम चालेको छ । २२ साउनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी कुटनीतिक