Logo

Tag: केपी शर्मा ओली

ओलीले फेशबुक नहेरेको एक साता बितेछ, आज पोष्ट्याए श्रीमती राधिकासँगको फोटो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जालमा सक्रिय नेताको रुपमा चिनिन्छन् । पार्टीका विभिन्न कार्यक्रममा सरिक हुँदा उनी बालकोट

विस्तृत पढ्नुहोस
देउवा-ओली एकैचोटी बालुवाटार पुगे, प्रधानमन्त्रीसँग छलफल जारी

काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । सहकारी ठगी प्रकरणमा

गिरीबन्धुमा केपी ओलीले १० हजार करोड खाएको बालेनको आरोप

काठमाडौं,२१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनतामा भ्रम छर्ने कार्य नगर्न चेतावनी दिएका छन् । ‘१० हजार करोडकाण्ड’ लुकाउन र जनतालाई भुलाउन

बजेटबारे एकै दिनमा फेरियो ओलीको बोली

काठमाडौं, २० जेठ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति आफूहरुको असन्तुष्टि रहेको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारेका छन् । हिजो (शनिबार)

बालेनलक्षित ओलीको अभिव्यक्तिः ‘घरको फोहोर छिमेकीको ढोकामा फ्याँक्नु बहादुरी होईन’

काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घरको फोहोर छिमेकीको घरमा फ्याँक्दैमा कोही बहादुर नहुने भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलक्षित अभिव्यक्ति दिएका छन् ।

देश प्रतिगमनतर्फ जाँदैनः ओली

काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही तत्वहरुले देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) एमालेनिकट युवा संगठन राष्ट्रिय युवासंघ नेपाल

बजेटमाथि व्यापक छलफल गर्न आफ्ना सांसदलाई ओलीको निर्देशन

काठमाडौँ, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताएका छन् ।

बजेटप्रति असन्तुष्टि जनाउँदै ओलीले भने, ‘माओवादीको मात्रै जस्तो देखिन्छ’

काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको छलफलमा सक्रिय रुपमा सहभागी हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । आज (शनिबार) पार्टी संसीय

८७ दिनदेखि माधव नेपालको चुलबुल र हलचल, एकीकृत समाजवादीले कस्तो भोग्ला फल ?

काठमाडौं,१७ जेठ । पूरानो १० दलीय जम्बो गठबन्धनलाई भत्काएर नेकपा एमालेसहितका दलसँग मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्तासमीकरण बनाएपछि ८७ दिनदेखि चुलबुल र हलचल गरिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष

५ हजार महिला नेतृमाझ ओलीलाई साँक्षी राखेर सक्रिय राजनीतिमा फर्किन विद्या भण्डारीलाई एमालेको निम्तो

काठमाडौं,१७ जेठ । नेकपा एमालेको राजनीतिबाट अलग भएको झण्डै ९ वर्षपछि तत्कालीन एमालेकी उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने वातावरण बन्दै गएको छ । संविधान जारी भएपछि

नेपालमा भएका अहिलेसम्मका सबै आन्दोलनको नेतृत्व एमालेले गरेको छ : ओली

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म भएका आन्दोलनको नेतृत्व कम्युनिष्टहरुले र त्यसमा पनि एमालेले गरेको दाबी गरेका छन् । उनले

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली

काठमाडौं, जेठ १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा

Screenshot