Logo

Tag: केपी शर्मा ओली

रोजगारी र सुशासनका लागि मिलेर काम गर्न दलहरुलाई राष्ट्रपतिको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति

विस्तृत पढ्नुहोस
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

विपत्तिमा ‘लापत्ता’ बनेका ओली सरकारका मन्त्रीहरू १० दिनपछि देखा परे

काठमाडौं। नागरिक बाढीपहिरोको पीडामा परेको १ हप्तापछि केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरू बल्ल फिल्डमा देखिन थालेका छन्। गत शनिबार र आईतबार बाढीपहिरोले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ठूलो

दुई तिहाइको औकातः विपत्तिमा परेका नागरिकलाई गिज्याउने सिंहदरबारको तस्बिर

काठमाडौं, १७ असोज । नागरिक विपत्तिमा परेर ठूलो पीडिमा परेको बेला सरकार वेपत्ता भएको भन्दै आलोचना भईरहेको छ । विपत्तपछिको राहत, उद्धार र पुनस्थापनामा सरकारले कुनैपनितदारुकताको साथ काम गर्न सकेको

ओलीको बचाउ गर्दै शंकर पोखरेलले भने: अङ्ग्रेजी नआएर उहाँले ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन, यी शब्दलाई अब स्थापित गर्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘फाँडेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको जिकिर गरेका छन् ।शुक्रबार आफ्नो

नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार सम्झौता हुनुअघि मन्त्री हसन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा

प्रधानमन्त्री ओलीको रविलक्षित अभिव्यक्तिः सहकारीको पैसा…लाई मासु पैँचो दिएझैं उफ्री-उफ्री खाए, कारबाही हुन्छ

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले सहकारीको पैसा….लाई मासु पैँचो दिएझैं उफ्री–उफ्री खाएको टिप्पणी गरेका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सर्वसाधरण

प्रधानमन्त्री ओलीलाई एमाले पार्टी कार्यालय डुबेकोमा चिन्ता

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले च्यासल छेउमा रहेको पुलका कारण एमाले पार्टी कार्यालय डुबेको बताएका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यहाँ संरचनाका

बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा एमाले

मीनबहादुर गुरुङ दम्पतीलाई प्रधानमन्त्री ओलीले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीलाई धन्यवाद दिएका छन् । बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोग उपलब्ध गराएपछि

पार्टी पङ्तिलाई एमालेको निर्देशन: पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुनू

काठमाडौं । नेकपा एमालेले देशभर बाढीपहिरोले गरेको क्षतिप्रति दुख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न नेता तथा कार्यकर्तालाई निदेशन दिएको छ । पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणले देशको प्रतिष्ठा उँचो बनाएको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको अमेरिका भ्रमणले नेपाल र नेपालीको प्रतिष्ठा उँचो बनाएको निष्कर्ष निकालेको छ । आज बसेको एमालेको सचिवालय बैठकले संयुक्त राष्ट्रसंघको ७९औं