Logo

Tag: केपी शर्मा ओली

ओलीको चेतावनी, ‘लोकतन्त्रका विरुद्ध लड्ने त छोड्नुस्, औंला ठड्यायो भने पनि…’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध कसैले औंला ठड्याउने काम गरे आफूहरुले तल झारिदिने बताएका छन् । आज (शनिबार)

विस्तृत पढ्नुहोस
मंसिर ७ गतेको एमालेको प्रदर्शनबारे ओलीले भने : हामी जित्नेछौं, एमालेले धेरै कुरा पछारेको छ (भिडिओसहित)

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ७ गते युवा संघले काठमाडौंमा गर्ने प्रदर्शनलाई पार्टीले अपनत्व लिएको बताएका छन् । उनले मंसिर

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले राष्ट्रपति पौडेललाई प्रतिनिधिको रुपमा पठायोः केपी ओली

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको प्रतिनिधिको रुपमा भूकम्प प्रभावित क्षेत्रमा गएको टिप्पणी गरेका छन् । आज (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा

जाजरकोटमा भूकम्प गयो, माओवादीहरु सरकारी हेलिकप्टरमा गएः केपी ओली

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जाजरकोटमा भूकम्प जाँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नभएर माओवादी अध्यक्षको हैसियतमा उक्त क्षेत्रमा पुगेको टिप्पणी गरेका छन् । आज (शनिबार)

जलनका विरामीको अवस्था बुझ्न अस्पताल पुगे ओली

काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मोरङको उर्लाबारीमा आगलागीमा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । ओलीले आज (शुक्रबार) कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर घाईतेहरुको

ओलीले प्रचण्डसँग भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि ज्यान छोडेर सडकमा जान्छौं’

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि ज्यान छोडेर सडकमा जाने प्रतिवद्धता व्यक्त गरेको बताएका छन् ।

टिकटक बन्द गरेर तानाशाही प्रेत सलबलाएको छ : सूर्य थापा

काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले टिकटक बन्द गर्ने निर्णयमा सरकार टिक्न नसक्ने बताएका छन् ।‘जान्नेलाइ श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड भन्या यही हो । मुलुकमा

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड लाज पचाएर पदमा बसिरहेको ओलीको टिप्पणी

काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले सरकारका काम कारबाहीलाई पटक–पटक असंवैधानिक ठहर गरिसक्दा

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार र राहतमा खटिन ओलीको आग्रह

काठमाडौं, कार्तिक १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले घाइतेहरूलाई शीघ्र

ओलीले दोहोर्याए पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुँगो लगाउने कुरा (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको सम्बन्ध हार्दिक रहेको बताएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित चियापान

पत्रकारहरुलाई केपी ओलीको जवाफ : प्रधानमन्त्रीज्यू र म मुस्कुराएको देख्नुभयो, राम्रै लक्षण छ (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको सम्बन्ध हार्दिक रहेको बताएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित चियापान

शासक वर्ग र बाह्य शक्तिका कारण नेपालको विकास हुन नसकेको ओलीको दाबी

काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शासक वर्गका कारण नेपालको विकास हुन नसकेको टिप्पणी गरेका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रमको उद्घाटन

Screenshot