Logo

Tag: केपी शर्मा ओली

कालापानी, लिम्पियाधुरा, र कालापानी भारतले हडपेकाले फिर्ता लिने अठोट गर्छौं- प्रधानमन्त्री ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतबाट फिर्ता लिएरै छाड्ने अठोट गरेका छन् । उनले आज संसदमा बोल्दै उक्त

विस्तृत पढ्नुहोस
कुनै देशले सरकार ढाल्ने कल्पना नगरे हुन्छ- प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशको इच्छाले सरकार ढल्ने र ढलाउने कल्पना नगर्न भनेका छन् । आज संसदमा बोल्दै उनले सरकार नेपाली जनताले बनाएकाले कुनै देश

बोल्दा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्यमा समस्या छ धेरैबेर उठ्न सक्दिन भनेपछि… (तस्बिरसहित)

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दा बोल्दै आफू धेरै बेर उभिन नसक्ने बताए । उनले भने, ‘सभामुख महोदय मलाई स्वास्थ्यका कारणले धेरैबेर उभिन कठिन हुन्छ ।’

सङ्क्रमण रोक्न बेलहियाबासीद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

भैरहवा, ५ जेठ : कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै जिल्लाको सीमाक्षेत्र बेलहियाबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भारतबाट आउने मालवाहक कन्टेनर तथा ट्रकका

प्रधानमन्त्री ओलीद्वारा कोरोनाबाट निधन भएकाप्रति दुःख व्यक्त

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान ट्विट गर्दै भन्नुभयो, “कोरोनाको संक्रमणबाट कसैले पनि

२७औँ मदन–आश्रित स्मृति दिवस : जनादेशबमोजिम मुलुकको मुहार बदल्ने सङ्कल्प

काठमाडौँ, ३ जेठ : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि

नेकपा एकीकरणको दोस्रो वर्षगाँठः नेपाली राजनीतिमा विशेष परिघटना

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीहरुको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका

कहाँ पुग्यो नेकपाभित्रको झमेला

काठमाडौं, १ जेठ । बुधबार बस्नेपर्ने नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानलाई कोरोना भाइरसको संक्रमण भएको बहानामा स्थगित भयो । यसले प्रधानमन्त्री समेत रहेका

प्रधानमन्त्री ओलीले ‘माओवादी जनयुद्ध’ लाई युवा पलायन गराउने ‘हिंसात्मक द्वन्द्व’ भने

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दश वर्ष लामो ‘माओवादी जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेका छन् । उनले हिंसात्मक द्वन्द्वले लाखौं युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान वाध्य

बामदेवलाई उल्लु बनाउन प्रधानमन्त्री छाड्ने भनेको हो ?

शम्भु श्रेष्ठ: तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले संयुक्तरुपमा चुनाव लड्दा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएका थिए । नेपाली जनताले त्यही कुरालाई पत्याएर ती दललाई दुईतिहाइको

प्रधानमन्त्री ओलीले आज नेकपा स्थायी समिति बैठकको सामना गर्ने

काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटि बैठकको सामना गर्ने भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक निकै

कोरोना, सीमा विवाद र बजेटका कारण प्रधानमन्त्री ओलीलाई पार्टीमा हाईसञ्चो !

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई अहिले पार्टीभित्र हाईसञ्चो भएको छ । पछिल्लो समय पार्टीमा उनीविरुद्ध मोर्चाबन्दी र असन्तुष्टीका स्वर मजबुद

Screenshot