काठमाडौं, १० माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई बिहिबार अचानक बोलाए । बालुवाटारमा अकस्मात्
–प्रकाश सिलवाल : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकतापछिका सबै कमिटीका पार्टी सदस्यता विवरण अद्यावधिक गर्ने कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल
काठमाडौं, ७ माघ । सभामुखमा अहिलेसम्म अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी दर्ता भएको छ । तर, अहिलेसम्म उनीबाहेकका प्रतिनिधिसभा सदस्यले उम्मेदवारी दिएका छैनन् । आज दिउँसो दुई बजेसम्म उम्मेदवारी दर्ताको समय
काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । जवाफमा मोदीले आफू यसै वर्ष नेपाल आउने कार्यक्रम बनाइरहेको जवाफ दिए ।
काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पपीडितको घर निर्माण संयुक्त रुपमा अवलोकन गर्ने कार्यक्रम रहेको छ । दुवै देशका प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्माण
काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगर-जोगवनीमा रहेको इन्टिग्रेटेड चेकपोष्ट संयुक्त रुपमा उद्घाटन गर्दैछन् । आज भिडियो कन्फरेन्समार्फत् चेकपोष्ट उद्घाटन गर्न लागेका हुन्
काठमाडौँ, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता बलदेव पोखरेलको निधन भएको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएको छ ।
काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा
काठमाडौं, ६ माघ । २५ हजार रुपैयाँभन्दा माथि खर्च गरिएको सरकारी बिलहरु सम्बन्धित कार्यालयको वेबसाइटमा अनिवार्य राख्नुपर्ने सुशील कोइराला प्रधानमन्त्री हुँदाको निर्णयले भ्रष्टाचार गर्न खोज्नेहरुलाई डराउनुपर्ने अवस्था बनाएको थियो ।
काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पूनर्गठनको तयारीमा जुटेका छन् । प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारीअनुसार यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचन पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक पूनर्गठन
काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं, ५ माघ । विवादमा मुछिएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । उनलाई राजीनामा दिन पर्यटनमन्त्री योगेश भट्टराईले पटक