Logo

Tag: केपी शर्मा ओली

यसकारण ओली भेट्न गएनन् नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला अस्पतालमा छन् । एपेन्डिसाईटिसको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली अब डिस्चार्ज गर्ने तयारीमा जुटेका छन्

विस्तृत पढ्नुहोस
प्रत्यारोपण कम्तीमा दुई महिनापछि

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका

नेम्वाङलाई सभामुख बनाउन ओलीको प्रस्ताव, प्रचण्ड सहमत

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन सहमति भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार काण्डमा मुछिएपछि प्रतिनिधिसभाको सभामुख

प्रधानमन्त्री ओलीको विषयमा कांग्रेस-कम्युनिष्टले कार्यक्रममै गरे झगडा, भारतबारे भयो यस्तो लफडा

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीच टिभी कार्यक्रममै झगडा परेको छ । नेकपाका स्थायी समिति

मेरो स्वास्थ्य राम्ररी सुधार भइराखेको छ

काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य बारे जानकारी दिन मनमोहन कार्डियो भास्कुलर तथा टान्सप्लान्ट सेन्टरको गहन उपचार कक्षबाट भिडियो सन्देश जारी गरेको छ । सो सन्देशमा

प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत सुनाए आफ्नो पछिल्लो स्वास्थ्य अवस्था (भिडियोसहित)

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे देश र जनतालाई जानकारी गराएका छन् । आफू उपचाररत अस्पतालबाट भिडिया सन्देश प्रवाह गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य

प्रधानमन्त्री ओलीको मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गरिने

काठमाडौं, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अत्यन्तै राम्रो भएको बताएका छन् । उनले आजमात्रै

प्रधानमन्त्रीको आठौं पटक डायलसिस

काठमाडौँ, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौं पटक डायलसिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो डायलसिस हो । त्यसअघि ग्रान्डी

प्रधानमन्त्री ओलीले सागको भव्य उद्घाटन कार्यक्रम छुटाएनन्

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी छिन् । सहभागी मुलुकका

प्रधानमन्त्री ओलीको घाउ निको हुँदै, यही हप्ता डिस्चार्ज गरिने

काठमाडौं, १५ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उनको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा

प्रधानमन्त्रीको सातौं डायलसिस

काठमाडौँ, १५ मंसिर । आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौं पटक डायलसिस गरिएको छ । यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो । एपेन्डिसाइटिस भएर प्रधानमन्त्री

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, सामान्य हिँडडुल सुरु

काठमाडौं, १४ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा शल्यक्रियाको पाँचौं दिन अपेक्षित गतिमै सुधार भएको