काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा खुशी व्यक्त गरेका छन् । उनले भनेका
काठमाडौं, २९ फागुन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि सञ्चालन गरिरहेकाले सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कार्वाही गर्ने निर्णय लिएको
काठमाडौं, २८ फागुन ।प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्। नेपाल वैदेशिक रोजगार
काठमाडौं, २६ फागुन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको उनले बताए । किसान आयोगले आज काठमाडौंमा गरेको कार्यक्रममा
काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख
काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकअघि नेपालको जल तथा उर्जा आयोग सचिवालयलाई आज ‘विफ्रिङ’ गरेका छन् । ओलीले राष्ट्रिय हित नछाड्न
काठमाडौं, ८ फागुन । स्ववियु निर्वाचन समयमै गराउनको लागि तत्काल संयुक्त विद्यार्थी संगठनलाई छलफलमा बोलाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थ खनियाँलाई निर्देशन दिएका छन् ।
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरुद्धको कुनै पनि क्रियाकलाप सह्य नहुने चेतावनी दिएका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले काठमाडौंको टुंडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन