Logo

Tag: केपी शर्मा ओली

प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ: सल्लाहकार डा. भट्टराई

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले

विस्तृत पढ्नुहोस
व्यक्ति विशेषको अनशन सर्वोपरि हुनुहुन्न– प्रधानमन्त्री ओली

काठमाडौँ,४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको

ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !

काठमाडौं, ३ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारी

प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौँ,३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ ।यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको

पाटन दरबार क्षेत्रको अवलोकनमा प्रधानमन्त्री

काठमाडौँ,२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा

सुरक्षित मुलुक निर्माण अभियानमा सरकारः प्रधानमन्त्री ओली

काठमाडौँ,२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन।एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा जारी सन्देशमा भनिएको, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित

भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुने : प्रधानमन्त्री ओली

काठमाडौँ, ३० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सोमबार

‘सरकार अनवरत रूपमा विकासमा जुटेको छ’ : प्रधानमन्त्री ओली

इलाम, २० पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले कृषि, यातायात,

राष्ट्रिय एकता विथोल्ने प्रयासविरुद्ध लाग्नुपर्यो : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताउनुभएको छ । तमु ल्होसार

७ दिनभित्र संविधान संशोधन प्रक्रिया अघि बढाउने ओलीको प्रतिबद्धता

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेपालका शीर्ष नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । भेटमा प्रधानमन्त्री ओलीले ७ दिनभित्र संविधान संशोधनलगायत राजपाले उठाएका सबै मुद्दा सम्बोधन गर्नेगरि

‘मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नुपर्छ’

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् । किराँत धर्मावलम्बीको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज एक

पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको व्यंग्य : कतिपयलाई कुल घरानाको चिन्ता छ, हामी अब उपलब्धि गुम्न दिँदैनौं (भिडियोसहित)

काठमाडौं, ६ पुष । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कटाक्ष गर्दै अब गैसकेको संस्थालाई सम्झेर नबस्न व्यंग्य गरेका छन । नेपाल इन्जिनियर्स एशोसिएसनको अधिवेशनबाट विजयी