Logo

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी

काठमाडौं, १४ असोज । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आईपुग्दैछन्। आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको हो । बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको

बाढी,पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने एमालेको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा

अमेरिकाबाट निजी हवाई सेवा प्रदायकलाई प्रधानमन्त्रीको निर्देशन: विपदमा हातेमालो गर्नु,भाडा महँगो नलिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा उनी हाल अमेरिकाको

प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । साथै, उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न

राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ: प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल

न्युयोर्क (अमेरिका), ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ । महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट

महंगी नियन्त्रण गर्न माग गर्दै एमालेले बुझायो सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले चाडपर्वका बेला हुन सक्ने समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै एमालेले दशैं, तिहार, नेपाल सम्वत्,

मोदी, बाइडेन र कुवेतका राजकुमारदेखि एण्टोनियो गुटरेससम्म न्युयोर्कमा प्रधानमन्त्री ओलीले को-कोसँग गरे भेट ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्युयोर्क पुगेसँगै महासभामा भाग लिन आएका विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरू र

टिकटकले दियो प्रधानमन्त्री ओलीलाई धन्यवाद

काठमाडौं । प्रतिवन्ध फकुवा गरेपछि टिकटकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा ०८० कार्तिक २७ गतेबाट नेपालमा प्रतिवन्ध लागेको टिकटक ओली प्रधानमन्त्री

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्क आएका प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडौं, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स‍ंयुक्त राष्ट्रसंघको ७९‌औं महासभालाई सम्बोधन गर्दैछन्। ​न्यूयोर्कमा रहेका ओलीले स्थानीय समय अनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम