काठमाडौं । राजपा नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले भारतबाट विषादीयुक्त तरकारी भित्रिएको भन्ने कुरा हल्लामात्रै भएको दाबी गरेका छन् ।
काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाई समितिले गरेको निर्णय संविधानसम्मत् रहेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना