काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिकसंस्थाहरुमा साग बेच्नेहरुको पनि पसिना परेकोले तोड्फोडको काम नगर्न आग्रह गरेका छन् । उनले शैक्षिक संस्थाहरुको स्थापना
काठमाडौं २२ असार । भारतबाट आयाति तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतीय सरकारसामु झुकेको भन्दै सत्तारूढ दलकै सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय
काठमाडौं १ असार । धानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज आइतबार स्वदेश फर्कंदै छन् । यही जेठ २५ गते स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री
काठमाडौं ३१ जेठ । साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार
काठमाडौं २९ जेठ । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ।
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तरराष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताएका छन् । विश्व श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा
काठमाडौं २० जेठ । त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत
काठमाडौं १८ जेठ । प्रधानमन्त्री केपी ओली शनिबार होटल उद्घाटन समारोहमा पुगेर पनि उद्घाटन नगरी फर्किएका छन् । पोखराको लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरको शनिबार उद्घाटन गर्ने कार्यक्रम तय
काठमाडौं १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री केपी ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा संवाददातासँग गरेको कुराकानी : यहाँहरु (ओली र मोदी) दुवैको
काठमाडौं १४ जेठ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहर केन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साता अघि नै रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई
काठमाडौं २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो। ‘मैले गैरसंसदीय शब्द
काठमाडौं २९ बैशाख । संसदीय इतिहासमा पहिलोपटक प्रधानमन्त्रीको बोली रेकर्डबाट मेटिन पुगेको छ, ‘असंसदीय’ निष्कर्षसहित। प्रधानमन्त्रीको ‘निम्छरो’ शब्दप्रति कांग्रेसको आपत्ति थियो। निम्छरो शब्दलाई सभामुख कृष्णबहादुर महराले असंसदीय भएको निष्कर्ष निकाले।