पुष २६, काठमाण्डौ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिने स्पष्ट पारेकी छिन् । नेकपा सचिवालयले निर्णय गर्दैमा राजिनामा दिन बाध्य नहुने उनले बताएकी छिन्