भक्तपुर, ४ साउन । श्रावणमा भक्तपुर सूर्यविनायकको पुछार डाँडोमा अवस्थित आशापुरेश्वर दर्शन गर्न जानेहरुको संख्या बढ्ने गर्छ । यसपटक साउनको झरीका बाबजुद भक्तजनहरु आउने जाने