युनेस्कोको सम्पदा सूचीमा थप पाँच स्थान परेका छन् । अजरबैजानको बाकुमा जारी युनेस्कोको सम्पदा कमिटिको ४३ औं सम्मेलन अन्तर्गत २२ असारमा बसेको सम्पदा कमिटिले ती
प्राचीन शहर बेबिलोन युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । संयुक्त राष्ट्रसंघको सम्पदा कमिटिले सम्पदा सूचीमा राखेको हो । अजरबैजानमा भएको कमिटिको बैठकले बेबिलोनलाई सम्पदा सूचीमा राखेको युनेस्कोले जनाएको छ