Logo

Videos

गलत प्रावधान नसच्याएसम्म एमसीसी संसदबाट पारित हुँदैन् : लिलामणि पोखरेल (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लिलामणि पोखरेलले एमसीसीका प्रावधान नसच्याएसम्म संसद्बाट पारित नगरिने स्पष्ट पारेका छन् । आज विहान नेपाली

विस्तृत पढ्नुहोस
श्रममन्त्री श्रेष्ठ दोहोरीमा च्याम्पियन : ‘यो कालो कोटैले, मन्त्री भईयो हजुरको भोटैले’ (भिडिओसहित)

काठमाडौं, १९ कार्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसनले आज देउसी भैलो खेल्न आएका टोलीसँग रमाईलो गरेका छन् । उनले गीतसमेत गाएको सुन्न सकिन्छ । सुरुमै

चितवनमा प्रचण्ड चुनाव हार्ने महेश बस्नेतको दाबी, विक्रम पाण्डे एमाले प्रवेश गर्दै हुनुहुन्छ : महेश बस्नेत (भिडिओसहित)

काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले चितवनबाट अब नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पराजित हुने दाबी गरेका छन् । आज राति

प्रचण्ड त च्याँखे थाप्न सिपालु नै हो, किन उहाँ अर्ली ईलेक्शनको पक्षमा हुनुहुन्न ? : महेश बस्नेत (भिडिओसहित)

काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई च्याँखे थाप्न सिपालु नेताको संज्ञा दिएका छन् । उनले प्रचण्डको

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु खुसीकै कुरा हो : डा. शेखर कोइराला (भिडिओसहित)

काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुरसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई कसरी संयुक्त पत्र लेख्न मिल्छ भनी प्रश्न गरेका

भीम रावलको प्रश्न : प्रचण्ड हाम्रो मुलुकको जलस्रोत मन्त्री हुन् कि परराष्ट्र मन्त्री हुन् ?

काठमाडौं, कात्तिक १९ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न

माधव नेपालको टिप्पणी : हेर्दाहेर्दै केपी महल चकनाचुर, अझैपनि फूर्ती उस्तै ? (भिडिओसहित)

काठमाडौं, १९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने भनेर गरेको टिप्पणी हाँस्यास्पद भन्दै चुनावसम्म पर्खन

माधव नेपालको आक्रोश : केपी ओलीले संविधानको बलात्कार गरेको होईन ? उहाँ अपराधी होईन ? (भिडिओसहित)

काठमाडौं, १८ कार्ति । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको बलात्कार गरेको आरोप लागेका छन् । आज राति

‘जनताको पक्षमा काम नगरे हाम्रा मन्त्रीहरुलाई पार्टीमा जस्तोसुकै ठूलो पदमा भएपनि कारबाही गर्नेछौं’ : प्रचण्ड

काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सरकारमा रहेका मन्त्रीहरुले जनताको हितमा काम गर्नुपर्ने सुझाव दिएका छन् । उनले अहिले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका

‘मलाई न्यायाधीश कार्की र खड्काले मुद्दा हराए’ : पीडित रौनियार (भिडिओसहित)

काठमाडौं, १८ कार्तिक । पीडित लेखीकुमार रौनियारले आफूलाई अदालतबाट अन्याय भएको गुनासो पोखेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका

काम न काजका गुण्डाहरुले पनि माओवादीलाई सजिलै हेप्न थाले : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले काम न काजका गुण्डाहरुले माओवादीलाई सजिलै हेप्न थालेको बताएका छन् । उनले केपी शर्मा ओलीले नै

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता गराउने कुनै तयारी छैन, यो बजारको हल्लामात्रै हो : मीन विश्वकर्मा (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आफ्नो पार्टीले महाभियोग दर्ता गराउने कुनै तयारी नगरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण