Logo

Videos

देउवा सरकारको १०० दिनको समिक्षा गर्दा म १० नम्बर मात्रै दिन्छु : शेरबहादुर तामाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पार्टी कार्यालयका सचिव, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले शेरबहादुर देउवाको सरकारको सय दिनको समिक्षा गर्दा आफूले

विस्तृत पढ्नुहोस
सभापति देउवा सिंगो पार्टीको नेता बन्न चाहनुभएन : डा. चन्द्र भण्डारी

काठमाडौं, ३ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा सिंगो पार्टीको नेता बन्न नचाहेको टिप्पणी गरेका छन् । उनले सभापति देउवा

प्रधानमन्त्री देउवाको सय दिन : सूर्य थापा र रामहरि खतिवडाबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन त्यत्तिकै खेर गएको टिप्पणी गरेका छन् । उनले भने,‘असार २९ गते उहाँ प्रधानमन्त्री हुनुभयो,

प्रधानमन्त्री देउवाले पहिलो भ्रमण बेलायत गर्दैमा भारतसँग सम्बन्ध बिग्रिँदैन : दीपकुमार उपाध्याय (भिडिओसहित)

काठमाडौं, २ कार्तिक । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल र भारतबीच सम्बन्धको विरासत रहेको भन्दै दुई देशबीचको सम्बन्धमा समस्यापनि रहेको टिप्पणी गरेका छन् । उनले नेपाल र

झलनाथ खनाललाई ऋषि धमलाको प्रश्न : तपाईँलाई राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भएको हो ? (भिडिओसहित)

काठमाडौं, २ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी शर्मा ओलीले पार्टी फुटाएर आफुहरुलाई केही फरक नपरेको जिकिर गरेका छन् । हिजो राति

झलनाथ खनालको उद्घोष : म च्यालेन्ज गर्छु, ईलाम क्षेत्र नम्बर १ मा मबाहेक कसैले चुनाव जित्दैन (भिडिओसहित)

काठमाडौं, १ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ईलाम क्षेत्र नम्बर १ मा आफूलाई कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका छन् ।

झलनाथ खनालको उद्घोष : केपी ओलीको आत्मविश्वास समाप्त भैसक्यो, भित्रभित्रै उहाँहरु जल्दै हुनुहुन्छ (भिडिओसहित)

काठमाडौं, १ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ईलाम क्षेत्र नम्बर १ मा आफूलाई कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका छन् ।

गुटभन्दा जुटको नेता नै कांग्रेसलाई चाहिन्छ : रामहरि खतिवडा

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अहिले गुटभन्दा जुटको नेता नै कांग्रेसलाई चाहिएको स्पष्ट पारेका छन् । उनले पार्टीको आन्तरिक निर्वाचनको सन्दर्भमा एकअर्कालाई गालीगलौज र सत्तोसराप गर्ने

स्थानीय सरकार खारेज गर्नुपर्ने मन्त्री श्रेष्ठको प्रस्ताव (भिडिओसहित)

काठमाडौं, १ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीयता असफल भएको भनेर भन्न नमिल्ने टिप्पणी गरेका छन् । उनले अहिले संघीयता कार्यान्वयनमा नगएको बरु स्विकारे । हिजो

नेपाली चलचित्र कहाँ छ ? निर्देशकद्धय लोहनी र चाम्ससँग ऋषि धमलाको कुराकानी (भिडिओसहित)

काठमाडौं, ३१ असोज । नेपाली चलचित्रका निर्देशकहरु सन्तोष लोहनी र मिलन चाम्ससँग पत्रकार ऋषि धमलाले चलचित्र उद्योगको पछिल्लो अवस्थाबारे चिरफार गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

केपी ओलीले गोल गर्नुपर्ने बेलामा नै गोल गर्नुहुन्छ, देउवाको प्रहार पोलमा ठोक्किएर फर्किएको छ : तामाङ (भिडिओसहित)

काठमाडौं, ३० असोज । नेकपा (एमाले) का पार्टी कार्यालय सचिव एवम् सांसद शेरबहादुर तामाङले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जतिखेर गोल गर्नुपर्ने हो त्यति नै बेला निर्णायक गोल गर्ने

मन्त्री झाँक्रीको टिप्पणी : म दाबीका साथ भन्छु-अब नेपालमा राजसंस्था फर्कने सम्भावना छैन (भिडिओसहित)

काठमाडौं, ३० असोज । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले जनता निराशा नभएको जिकिर गरेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा