Logo

Videos

कांग्रेसको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको होईन : डा. नारायण खड्का (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले गठबन्धनका कारण सरकारलाई पूर्णता दिन ढिलाई भएको बताएका छन् । उनले गठबन्धनको

विस्तृत पढ्नुहोस
नेताहरुप्रति डा. केसी आक्रोशित : के ठानेका छन् यिनले हामीलाई, हामी यिनीहरुको दास हौं ? (भिडिओसहित)

काठमाडौं, १८ भदौ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले एमसीसी सम्झौताको पक्षधर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल रहेको स्पष्ट पारेका छन् । उनले नेपालका नेताहरु बोल्ने एउटा र

‘माधव नेपालले कम्युनिष्ट पार्टी फुटाउन कतैबाट सुपारी लिनुभएको थियो, उहाँ कहाँबाट कम्युनिष्ट हुनुभयो त ?’ : आनन्द पोखरेल (भिडिओ)

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले एमाले विभाजन गर्नको लागि माधव नेपालले कतैबाट सुपारी लिएको आरोप लगाएका छन् । उनले माधव नेपाल कम्युनिष्ट नै नभएको पनि जिकिर गरेका

प्रधानमन्त्री देउवाले अर्को विकल्प केही छैन, म चुनावमा जान्छु भन्न बेर छैन : डा. लोहोनी (भिडिओसहित)

काठमाडौं, १७ भदौ । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको संकेत देखा पर्न थालेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अब मसँग अर्को विकल्प

माधव नेपाल कहिल्यैपनि असफल नेता हुनुभएन, पार्टी ओलीले फुटाएको हो : पौडेल (भिडिओसहित)

काठमाडौं, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता डा. विजय पौडेलले आफूहरु सरकारमा जाने तयारीमा रहेको स्पष्ट पारेका छन् । उनले आफ्नो पार्टीको भागमा ६ वटा मन्त्रालय परेको पनि

गिरिजाबाबुरले चुनाव लड्न टिकट दिँदापनि किन लडेनन् ऋषि सुवेदी (भिडिओसहित)

काठमाडौं, १६ भदौ । टुँदी कन्स्ट्रक्सन प्रा.ली. का अध्यक्ष तथा निर्माण व्यवसायी ऋषिप्रसाद सुवेदीले संसद् भवनको ठेक्का पाउँदा आफूले नेताहरुलाई एक रुपैयाँ चन्दा नदिएको बताएका छन् । हिजो राति प्राइम

‘केपी ओलीले गरेको संसद् विघटनले एमाले विभाजनको विउ रोपेको होईन’ : योगेश भट्टराई (भिडिओसहित)

काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का सचिव योगेश कुमार भट्टराईले माधव कुमार नेपालले पनि दश बुँदे सहमतिमा समर्थन जनाएको स्पष्ट पारेका छन् । कार्यदलले दश बुँदे सहमति गरेलगत्तै माधव

ऋषि धमलाको कार्यक्रममा ऐन महर र सुदेश पराजुलीबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १५ भदौ । विद्यार्थी नेताहरु ऐन महर, सुदेश पराजुली र रञ्जित तामाङबीच ऋषि धमलाको टिभी कार्यक्रममा चर्काचर्की परेको छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन्

झलनाथले भने : मेरो ठाउँबाट कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन (भिडिओसहित)

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले आफू अब कार्यकारी पोष्टमा नरहने घोषणा गरेका छन् । नयाँ दिल्लीबाट उपचार गरेर आज स्वदेश फर्किएका नेता खनालले

‘जबसम्म प्रदेश नम्बर २ माओवादीमय हुँदैन, तबसम्म मधेशी जनताले मुक्ति पाउँदैनन्’ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रलाई शक्तिशाली बनाउने र परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने बेला भएको बताएका छन् । आज (सोमबार)

झलनाथ खनाल स्वदेश फर्किए, स्वागत गर्न माधव नेपाल विमानस्थलमा (लाईभ भिडिओ)

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । मिर्गौला प्रत्यारोपण गराएर खनाल आज स्वदेश फर्किएका हुन् । उनलाई स्वागत

दिनानाथ शर्माको दाबी : प्रचण्डको उद्देश्य कहिल्यैपनि पार्टी फुटाउनु थिएन र छैन (भिडिओसहित)

काठमाडौं, १४ भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका नेता दिनानाथ शर्माले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलाई मात्र केन्द्रमा राखेर