Logo

Videos

कुलमानको उज्यालो अभियानको कथा बताउने राजको ‘बादलहरु’ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ फागुन । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको उपस्थितिमा

विस्तृत पढ्नुहोस
आगामी निर्वाचनमा गठबन्धन हुने सम्भावना छ : प्रवक्ता डा. महत (भिडिओसहित)

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चैत्रको अन्तिमसम्ममा निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिईने स्पष्ट पारेका छन् । उनले भने,‘आउने चैत्रको अन्तिमसम्ममा

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग फिर्ता हुन्छ, उहाँ निश्चित् रुपमा अदालत फर्किनुहुन्छ : शंकर पोखरेल (भिडिओसहित)

काठमाडौं, २६ फागुन। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको गठबन्धनले नै अदालतमा सेटिङ गरेको पुष्टि भएको बताएका छन् । उनले भने,‘अदालतमा कसले सेटिङ गरेको रहेछ भनेर अन्त्यमा अदालतभित्रको बहसले

कांग्रेसले सभामुखलाई हटाउन भूमिका खेलेन भने संसद् चल्दैन : शंकर पोखरेल (भिडिओसहित)

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई नहटाए संसद् नचल्ने स्पष्ट पारे । उनले भने, “सभामुखले संसद् चलाउन नसक्ने परिस्थिति सिर्जना गरेका छन् ।

निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने (भिडिओहित)

काठमाडौं, २५ फागुन। नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ । आउँँदो ३० वैशाखमा

कांग्रेसको पत्रकार सम्मेलन सुरु (लाईभ-भिडिओसहित)

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको पत्रकार सम्मेलन सुरु भएको छ । अहिले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गरिरहेका छन् । उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व

ओनसरी घर्ती मगरले अध्यक्ष प्रचण्डलाई किन दिईन् धन्यवाद (भिडिओसहित)

काठमाडौं, २५ फागुन। नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीमगरले आफ्नो पार्टीले अब महिला समानताको लागि कुनै कसर बाँकी नराख्ने बताएकी छिन् । हिजो राति प्राइम टिभीबाट

पुटिनले परमाणु बमको बटन दबाए के होला ? (भिडियो सामाग्री)

यतिबेला रुससँग सँसारमै सबैभन्दा शक्तिशाली र धेरै परमाणु बम छन् । ती बमको रिमोट भ्लादिमिर पुटिनसँग छ । उनले रिमोट दबाउने आदेश त्यहाँको सेनापतिलाई दिएमात्र पनि सँसारमा ठूलो विध्वंश मच्चिनसक्छ

‘एमालेको स्वार्थको लागि हामीले सभामुख हटाउन किन तयार हुनुपर्यो’ : प्रदीप पौडेल (भिडिओसहित)

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले विघटन गरेको संसद् चल्नहुँदैन भनेर अडान लिएर अहिले संसद् अवरोध भैरहेको टिप्पणी गरेका छन्

पछिल्लो समय प्रचण्डले राजनीतिमा लय समात्नुभएको छ : हरिबोल गजुरेल (भिडिओसहित)

काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टी विभाजनको खतरा टरेको बताएका छन् । एमसीसीको कारण पार्टीभित्र उत्पन्न विवाद पनि हिजोबाट समाधान भएको

नेपाल सरकारले युक्रेनको पक्षमा मतदान गरेकोमा महासेठको आक्रोश : यो सरकारले के देखाउन खोजेको छ ? नेपाल कुनै देशको खेमाभित्र पर्यो वा हामी पार्छौं भन्ने सोचका साथ उहाँहरुले हतारिएर मतदान गर्नुभयो’

काठमाडौं, २३ फागुन ।  नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले रुस–युक्रेन युद्धबारे नेपाल सरकार हतार गरेर युक्रेनको पक्षमा उभिएको भन्दै कडा आलोचना गरे । उनले सरकारले जनतालाई

एमालेले एक्लै चुनाव लड्छ, ०७४ को भन्दा बढि नै सिट ल्याउँछौं : रघुवीर महासेठ (भिडिओ)

‘रूस–युक्रेन मामिलामा नेपाल सरकार रातारात कसैको ईशारामा तटस्थ नबसी युक्रेनको पक्षमा मतदान गर्नुहुँदैन थियो’ काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो