Logo

नेपाल र भारतका प्रधानमन्त्रीबीचको वान टु वान कुराकानी सकियो, डेलिगेसनबीच छलफल सुरु



नयाँ दिल्ली, ८ भदौ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बन टु वान कुराकानी भएको छ ।

नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा भएको छलफलमा नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेको छलफलका एजेण्डाहरुमा छलफल भएको बताईएको छ ।

द्धिपक्षीय छलफलपछि दुबै मुलुकका परराष्ट्रमन्त्रीसहित डेलिगेसन टोलीहरुको संयूक्त बैठक सुरु भएको छ । यही छलफलले द्धिपक्षी समझदारी तय गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्